सिन्धुली – मित्र राष्ट्र भारतको ७७ औँ गणतन्त्र दिवसको अवसरमा सिन्धुलीमा ज्येष्ठ नागरिक तथा विपन्न परिवारलाई ब्लाङ्केट वितरण गरिएको छ । नेपाल–भारत मैत्री सङ्घ केन्द्रीय कार्यालयको समन्वय तथा नेपाल–भारत मैत्री सङ्घ जिल्ला शाखा सिन्धुलीको आयोजनामा कमलामाई नगरपालिका–६ स्थित सङ्घको कार्यालयमा ब्लाङ्केट बितरण गरिएको हो । कार्यक्रममा नेपाल–भारत मैत्री सङ्घ जिल्ला शाखा सिन्धुलीका अध्यक्ष प्रकाश कुमार […]
जीवनशैली
बिपन्न परिवारलाई सिन्धुली समाज अमेरिकाको आर्थिक सहयोग
सिन्धुलीको दुधौली नगरपालिका–३ कालापानी निवासी दिपा भुजेललाई सिन्धुली समाज अमेरिकाले एक लाख २१ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । सहयोग रकम बुधबार पत्रकार राधिका बुढाथोकीले भुजेलको घरमै पुगेर हस्तान्तरण गर्नुभएको हो । भुजेलका पति क्यान्सरका कारण दुई वर्षअघि उपचारका क्रममा निधन भएपछि परिवार आर्थिक तथा मानसिक समस्यामा परेको थियो । पतिको उपचारमा भएको […]
आजबाट बाहिरियो मनसुन
आजबाट यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू-भागबाट बाहिरिएको छ । २० असोजबाट सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट यस वर्ष मनसुन बाहिरिन सुरु भएको थियो । नेपालमा मनसुन बाहिरिने सरदर मिति २ अक्टोबर भएता पनि यस वर्ष मनसुन ८ दिन ढिलो गरी बाहिरिएको छ । […]
सामाजिक सेवा गरि जन्मदिन मनाइरहेका: समीर बिक्रम थापा
सिन्धुली – कमलामाइ नगरपालिका -५ निवासी समीर बिक्रम थापा पेशाले युवा ब्यबसायी हुन । उनि कमलामाइ नगरपालिका -६ स्थित एकनम्बर बजारमा फेन्सी पसल संचालन गर्छन । संगै उनले आफ्नो बुबा-आमाको नामबाट निर्माण कम्पनी समेत संचालन गर्दै आइरहेका छन । विद्यार्थी राजनितीमा समेत सक्रिय रहेका समीर बिक्रम थापा हरेक बर्ष आफ्नो जन्मदिन फरक तबरले मनाउदै आइरहेका […]
काम खोज्दै गएका खिलबहादुर, मिर्गौला गुमाएर फर्किए
२१ सिन्धुली – जेठ ३१ गते अपरान्ह ४ बजे । खिलबहादुर भुजेल पोखराको पृथ्वीचोकमा उभिरहेका थिए । ज्यामी काम गर्ने भनेर पोखरा पुगेका उनी पछिल्लो केही दिनदेखि बेकामे भइरहेका थिए । त्यति नै बेला उनको अघिल्तिर कालो रंगको गाडी आएर रोकियो । गाडीबाट एक अपरिचित अनुहारले उनलाई अप्रत्यासित कामको प्रस्ताव गर्यो । ति व्यक्तिले उनलाई […]








