सिन्धुली । स्थानीय सरकार, सरोकारवालाहरु र समुदायमा यौन स्वास्थ्य, यौनिक तथा लैङ्गिक अल्पसंख्यक सम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । फ्रेण्डस हेटौंडाको आयोजना तथा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको क्षेत्रमा नागरिकता तथा पहिचानको मुद्दा, समान प्रतिनिधित्व र मतदाता अधिकार संग सम्बन्धीत […]
जीवनशैली
गर्मीका कारण कमलामाइ मातहतका बिधालय चार दिनको लागी बन्द
सिन्धुली – अत्यधिक गर्मी बढेको भन्दै जिल्लाको कमलामाइ नगरपालिकाले एक सुचना जारी गर्दै चार दिनको लागि विद्यालय बन्द हुने जानकारी गराएको छ । अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकूल असर परिरहेको र कतिपय बालबालिका मुर्छित हुनसक्ने भन्दै वर्षे बिदाबाट कट्टा हुने गरी नगरपालिका मातहतका सामुदायिक र संस्थागत बिधालयलाई आजदेखी २४ गते सम्मको लागी बिदा दिन सुजना […]
अपाङ्गता भएको ब्यक्तीले दया होइन, अधिकार खोज्छ
अपाङ्गता भएका ब्यक्तिलाई राज्यबाट ब्यबस्था भए बमोजिमको सहुलियतको लागी अझै पनी विभिन्न कठिनाइ र चुनौतीहरु झेलिरहनु परेको छ । राज्यले अपाङ्गता भएका व्यक्तिहरुका लागी यातायातमा आरक्षण सिट र भाडादरमा छुट भनेता पनि व्यवहारिक रुपमा भने अझै कार्यान्वयन हुन सकेको छैन । अझ उल्टै अपाङ्गता भयका ब्यक्तिहरुलाई नै विभिन्न प्रश्नचिन्ह खडा गरिन्छ किन अपाङ्गता भएका मान्छे, […]
अपाङ्गता भएकाहरुको लागी समाबेशी खेलकुद प्रतियोगिता सम्पन्न
सिन्धुली – सिन्धुली अपाङ्ग महिला संघ सिन्धुलीको आयोजनामा मंगलबार अपाङ्ग भएका ब्यक्तीहरुको लागी समाबेशी खेलकुद कार्यक्रम सम्पन्न भएको छ । कमलामाइ नगरपालिका नगर खेलकुद बिकास समितीको सहयोगमा शारीरिक अपाङ्ग भएका ब्यक्तीहरुको लागी ह्विलचियर दौड प्रतियोगिता, बहिरा ब्यक्तीहरुको लागी ब्याडमिन्टन र बौद्धिक अपाङ्गता भएका ब्यक्तीहरुको लागी बोसिया खेल प्रतियोगिता सम्पन्न भएको हो । शारीरिक अपाङ्ग भएका […]








