सिन्धुली – कमलामाई नगरपालिका–१ डाँडीगुराँसेमा खानेपानी मोटर बिग्रिएपछि उत्पन्न भएको खानेपानी संकटलाई मध्यनजर गर्दै नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको तत्काल पहलमा ३९ घरधुरीलाई ५०० लिटर क्षमताका पानी भण्डारण ड्रम वितरण गरिएको छ । वितरण कार्यक्रममा स्थानीयवासी, वडा नं. १ का अध्यक्ष नरेश कुमार गोले, वडा सदस्य मनिषा पोखरेल लगायतको सहभागिता रहेको थियो । नगरपालिकाले खानेपानी […]
जीवनशैली
भैँसीगोठमा खुसी छ बजगाँइ परिवार
गंगा बिसुन्के सिन्धुली/मरिण गाउँपालिका ७ महेश्वताका सुशिल बजगाँई बिहान ५ बज्दा गोठमा हुन्छन् । हातमा बाल्टीन र काँधमा तौलिया उनको साथैमा हुन्छ । थकानभन्दा बढी उनको मुहारमा सन्तोषको चमक देखिन्छ । ७ वर्ष मलेसियामा पसिना बगाएर फर्किँदा उनमा जति निराशा छाएको थियो त्यो भन्दा ज्यादा उज्यालो उनको दैनिकीमा अहिले देखिन्छ। उनको दैनिकी अहिले फेरिएको छ […]
जेष्ठ तथा बिपन्न परिवारलाई ब्लाङ्केट बितरण
सिन्धुली – मित्र राष्ट्र भारतको ७७ औँ गणतन्त्र दिवसको अवसरमा सिन्धुलीमा ज्येष्ठ नागरिक तथा विपन्न परिवारलाई ब्लाङ्केट वितरण गरिएको छ । नेपाल–भारत मैत्री सङ्घ केन्द्रीय कार्यालयको समन्वय तथा नेपाल–भारत मैत्री सङ्घ जिल्ला शाखा सिन्धुलीको आयोजनामा कमलामाई नगरपालिका–६ स्थित सङ्घको कार्यालयमा ब्लाङ्केट बितरण गरिएको हो । कार्यक्रममा नेपाल–भारत मैत्री सङ्घ जिल्ला शाखा सिन्धुलीका अध्यक्ष प्रकाश कुमार […]
बिपन्न परिवारलाई सिन्धुली समाज अमेरिकाको आर्थिक सहयोग
सिन्धुलीको दुधौली नगरपालिका–३ कालापानी निवासी दिपा भुजेललाई सिन्धुली समाज अमेरिकाले एक लाख २१ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । सहयोग रकम बुधबार पत्रकार राधिका बुढाथोकीले भुजेलको घरमै पुगेर हस्तान्तरण गर्नुभएको हो । भुजेलका पति क्यान्सरका कारण दुई वर्षअघि उपचारका क्रममा निधन भएपछि परिवार आर्थिक तथा मानसिक समस्यामा परेको थियो । पतिको उपचारमा भएको […]
आजबाट बाहिरियो मनसुन
आजबाट यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू-भागबाट बाहिरिएको छ । २० असोजबाट सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट यस वर्ष मनसुन बाहिरिन सुरु भएको थियो । नेपालमा मनसुन बाहिरिने सरदर मिति २ अक्टोबर भएता पनि यस वर्ष मनसुन ८ दिन ढिलो गरी बाहिरिएको छ । […]







