सिन्धुली : सिन्धुलीको आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन तथा स्थानिय परिकारको प्रचार गर्ने उदेश्यले “सिन्धुली पर्यटन, कृषी, ब्यापार, उद्योग, सांस्कृतिक तथा फुड फेस्टिबल -२०८० आयोजना हुने भएको छ । आयोजक संस्था ब्रदरहुड इभेन्टस एण्ड इन्टरटेन्मेण्ट प्रा.लिले मंगलबार पत्रकार सम्मेलनमार्फत आगामी पौष २७ देखि माघ ७ गतेसम्म फुड फेस्टिबल -२०८० हुने जानकारी दिएको हो । “कृषी, ब्यापार, उद्योग […]
जीवनशैली
स्व. मातापिताको स्मृतिमा नगरप्रमुख पोखरेलद्वारा अक्षयकोष स्थापना
सिन्धुली – कमलामाइ नगरपालिका -४ निवासी स्व. प्रेमबहादुर पोखरेल र स्व. ओमकुमारी पोखरेलको स्मृतिमा शिद्धज्योती शिक्षा क्याम्पसमा “स्व. प्रेमबहादुर र ओमकुमारी छात्रवृत्ति अक्षयकोष” स्थापना गरिएको छ । कमलामाइ नगरपालिका -५ स्थित शिद्धज्योती शिक्षा क्याम्पस, फोस्रेटारको १७ औं बार्षिक उत्सवको अबसरमा स्व. पिता प्रेमबहादुर पोखरेल र माता ओमकुमारी पोखरेलको स्मृतिमा उहाँका छोरा तथा कमलामाइ नगरपालिकाका नगरप्रमुख […]
जुनार-सुन्तला बेचेरै बार्षिक ३३ करोड भन्दा बढी आम्दानी
सिन्धुली – गोलन्जोर गाउँपालिका -४ तिनकन्या माझकुभिण्डेका लोकबहादुर आलेमगर पेशाले शिक्षक पेशामा आबद्ध छन । शिक्षण समय भन्दा बाहेकको समय उनको जुनार बगैंचामा ब्यतित हुने भएकोले उनको अन्य पेशा अन्तर्गतको अर्को मुख्य पेशा हो जुनार खेती । उनले सिजनमा आफ्नो बगैंचाबाट उत्पादन भएको जुनार सुन्तला बिक्री बितरण नभएको खण्डमा अफसिजनमा बिक्री बितरणका लागी जुनार चिस्यान भण्डार […]
एरोनेटको चरम लापरबाही: करेन्ट लागेर भैंसी मर्यो, क्षतीपुर्ती दिएन
सिन्धुली – कमलामाइ नगरपालिका -१४ तल्लो रानिबासका सन्तोष सुनुवार सामान्य खेती किशानी गरेर आफ्नो जिबिकोपार्जन गर्ने गर्दछन । उनको चार सदस्यीय सानो र खुशीको परिवार छ । सुनुवारको परिवार सामान्य अर्म/पर्म र ज्याला मजदुरिमा आफ्नो दैनिकी गुजार्छन । सानो सुनुवार परिवारको एउटा सपना छ । एउटा लायकको सर्लक्क परेको भैंसी किन्ने, त्यसलाई राम्रो संग स्याहारसुसार […]
परम्परागत गोरु घुमाएर दाइँ गर्ने प्रचलन दिनानुदिन लोप हुँदै
सिन्धुली – जिल्लामा परम्परागत रुपमा गोरुको सहायताले दाइँ गर्ने प्रचलन दिनानुदिन हराउँदै गएको छ । आधुनिक कृषि यन्त्रको प्रयोग गरेर धान झार्ने र स्याहार्ने क्रम बढेपछि परम्परादेखि नै गोरुको सहायताले दाइँ गर्ने चलन हराउँदै गएको हो । पछिल्लो केही वर्षदेखि धान झार्न तथा खेती गर्न हाते ट्याक्टर, ट्याक्टर र थ्रेसरलगायत आधुनिक कृषि यन्त्रको प्रयोग बढ्दै […]







