सिन्धुली – नेपाली काग्रेसले सिन्धुलीकाे कमलामाइ नगरपालिकाकाे मेयरका लागि जिल्ला सभापतिसमेत रहेका उपेन्द्रकुमार पोखरेललाई उम्मेदवार बनाउने भएकाे छ । आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा कमलामाई नगरपालिकाको प्रमुख पदमा चुनाबी साझेदार दलको तर्फबाट नेपाली काग्रेस सिन्धुलीका सभापती समेत रहेका पोखरेललाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय भएको हो । चुनाबी तालमेल गर्दा कमलामाई नगरपालिका काङ्ग्रेसको भागमा […]
राजनीति
जनप्रतिनिधि भएर सामाजिक क्षेत्रमा थप सेवा गर्ने चाहाना छ
सिन्धुली – सिन्धुलीको कमलामाइ नगरपालिका १ को वडाध्यक्ष पदमा युवा उम्मेदवार दिपक घिमिरेले आफ्नो उम्मेदवारी घाेषणा गरेका छन । वडा नम्बर १ मा नेपाली कांग्रेस भित्र बलियो उम्मेदवारकाे रूपमा रहेका घिमिरेलाई स्थानीय युवाहरूले स्थानीय तह निर्वाचनमा सहयोग गर्ने बाचा गरे अनुरुप आफुले वडाध्यक्षमा दाबी गरेको उम्मेदवार घिमिरेको भनाइ छ । उम्मेदवारी घाेषणा गरेको बताए । […]
कांग्रेस सिन्धुलीद्वारा १७ सदस्यीय संसदिय समिती गठन
सिन्धुली – नेपाली कांग्रेस जिल्ला कार्य समिति सिन्धुलीको शनिबार बसेको बैठकले आसन्न स्थानिय तहको निर्वाचन लक्षित जिल्ला संसदिय समिती गठन गरेको छ । जिल्लाको निर्वाचित पार्टी सभापतीको नेतृत्वमा १७ सदस्यीय समिती गठन गरिएको पार्टिका सभापती उपेन्द्रकुमार पोखरेलले बताउनुभयो । समितीमा जिल्ला कार्यसमितिका पदाधिकारी उपसभापति दिपक घिमिरे र जगतबहादुर भोलन सचिव इस्वरकुमार बस्नेत र कान्छामान बल […]
वडाध्यक्ष बनेर समृद्ध गाउँको आधार निर्माण गर्ने चाहाना छ
सिन्धुली – नेपाली कांग्रेस सिन्धुलीका युवा नेता उत्तरकुमार वाइबाले घ्याङ्लेख गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा आफ्नो उम्मेदवारी रहने बताएका छन । लामो समयदेखि पार्टीको भातृ संघसंगठन र सामाजिक क्षेत्रमा क्रियाशील रहेका वाइबाले आसन्न वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा आकंक्षा व्यक्त गरेका हुन् । तरुण दल सिन्धुलीको कार्यबाहक सभापतीमा […]
अण लामाद्वारा ईन्द्रावती – ५ मा वडाअध्यक्षमा दावी
सिन्धुपाल्चोक – नेपाली कांग्रेस सिन्धुपाल्चोकका युवा नेता अण लामाले ईन्द्रावती–५ को वडा अध्यक्षमा दावी गरेका छन् । लामो समयदेखि पार्टी र उद्योगी तथा व्यवसायी क्षेत्रको राजनीतिमा क्रियाशील रहेका लामाले वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा आकंक्षा व्यक्त गरेका हुन् । तरुण दल सिन्धुपाल्चोकमा रहेर लामो समय काम गरेका लामा युवाको माझमा […]








