काठमाडौँ – नेपाली कांग्रेसले आसन्न वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि प्रदेश तहदेखि टोल एकाइ समिति स्थानीय निर्वाचन प्रचारप्रसार समिति गठन गर्न भ्रातृ एवं शुभेच्छुक संस्थालाई निर्देशन दिएको छ । कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको बैठकले सम्पूर्ण भ्रातृ तथा शुभेच्छुक संस्थाले स्थानीय निकायको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन प्रचारप्रसार समिति गठन […]
राजनीति
सिन्धुलीका १०६ भुमीहिनलाई जग्गाधनीपुर्जा बितरण
दुधौली (सिन्धुली), चैत २०। राष्ट्रिय भुमि आयोगले सिन्धुली जिल्लाको दुधौली नगरपालिकाबाट देशमै पहिलो पटक भुमिहिन दलित तथा भुमिहिन सुकुम्बासीलाई जग्गाधनी पुर्जा बितरण सुरु गरेको छ । दुधौली नगरपालिका–९ दोकानडाँडामा आईतबार आयोजित एक कार्यक्रममा भुमि व्यवस्था तथा सहरी विकास मन्त्री शशी श्रेष्ठले १०६ घर परिवार मुसहर परिवारलाई भुमिहिन दलित तथा भुमिहिन सुकुम्बासीलाई जग्गाधनी पुर्जा बितरण गर्नु […]
कांग्रेसले दुधौली ७ र ८ वडामा वडाअध्यक्षको उम्मेदवार टुंग्यायो
सिन्धुली – आसन्न स्थानिय तहको निर्वाचन लक्षित नेपाली काँग्रेसले देशभर शुरु गरेको घरघर जाऔं, काँग्रेस जिताऔं अभियानको पहिलो दिनमै सिन्धुलीको दुधौली नगरपालिका वडा नं ७ ले काँग्रेस वडाध्यक्षको उम्मेदवार टुंग्याएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले सिन्धुलीको दुधौली नगरपालिका वडा नं ७ बाट वडाध्यक्ष पदको उम्मेदवार राजन दाहाललाई सर्वसम्मत […]
सिन्धुली कांग्रेसको एकमहिने चुनाबी अभियानको सम्पुर्ण तयारी पूरा
सिन्धुली – नेपाली कांग्रेस सिन्धुलीले आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाको ७९ वटै वडाबाट शुरु गर्ने भनिएको ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ । देशभर संचालन हुने उक्त अभियान अन्तर्गत सिन्धुली जिल्लाको सम्पुर्ण वडाबाट यहि चैत्र ११ गते ११ बजेबाट यस अभियान शुरु हुने भएको हो । जसको लागी जिल्लाका सम्पुर्ण […]
कांग्रेसको चुनाबी अभियान: ७९ वटै वडामा ११ गते एघारै बजेबाट
सिन्धुली – नेपाली कांग्रेस सिन्धुलीले आसन्न स्थानीय तहको निर्वाचनका लागि यही चैत्र ११ गतेदेखि एकै समय जिल्लाको ७९ वटै वडाबाट एक महिने ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भ गर्ने भएको छ । आगामी एक महिना सम्म सञ्चालन हुने अभियानको विभिन्न उद्देश्य रहेको पार्टी कार्यालयद्वारा आयोजित सभाले जनाएको छ । उक्त अभियान अन्तर्गत आगामी वैशाख ३० गते […]








