काठमाडौ – प्रचण्ड-नेपाल समूहका विद्यार्थीद्वारा सोमबार प्रधानमन्त्री केपी ओलीको कदम विरुद्ध सडकमै ‘स्वाहा’ कार्यक्रमको आयोजना गरेका छन्। अनेरास्ववियूले आयोजना गरेको कार्यक्रममा प्रचण्ड-नेपाल समूहका विद्यार्थीले प्रतिगामी असंवैधानिक कदम खारेजीको माग गर्दै नारा जुलुस समेत गरेका छन्। उनीहरूले ओलीको विरोध गर्दै स्वाहा कार्यक्रममा ‘बयलगाडा स्वाहा, मूल्य र मान्यता स्वाहा, महाकाली स्वाहा, रेलगाडी स्वाहा, गणतन्त्र स्वाहा, लोकतन्त्र स्वाहा, […]
राजनीति
प्रतिनिधिसभा विघटनविरुद्ध काङ्ग्रेस सिन्धुलिले कपिलाकोट र दुधौलिमा बिशाल प्रदर्शन गर्ने
सिन्धुली — नेपाली कांग्रेस सिन्धुलीले प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनमा सरिक हुन अपिल गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरिएकोविरुद्ध कांग्रेसले पुस १३ गते सोमबार देशभरको १६५ ओटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गर्ने जनाएको छ । नेपाली काङ्ग्रेस केन्द्रिय कार्यसमितिको निर्णय बमोजिम सिन्धुलिको दुई संघीय निर्वाचन क्षेत्रस्तरीय विरोध प्रदर्शन आयोजना हुने […]
प्रतिनिधिसभा विघटन विरुद्धको प्रदर्शनमा सबैलाई सरिक हुन काङ्ग्रेस सिन्धुलिको अपिल
सिन्धुली — नेपाली कांग्रेस सिन्धुलीले प्रतिनिधिसभा विघटन विरुद्धको प्रदर्शनमा सरिक हुन अपिल गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरिएकोविरुद्ध कांग्रेसले पुस १३ गते सोमबार देशभरको १६५ ओटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गर्ने जनाएको छ । नेपाली काङ्ग्रेस केन्द्रिय कार्यसमितिको निर्णय बमोजिम सिन्धुलिको दुई संघीय निर्वाचन क्षेत्रस्तरीय विरोध प्रदर्शन आयोजना […]
आलोपालोमा कुरा नमिलेपछि इजरायलको संसद् विघटन
८ पुस । इजरायल सरकारले संसद् विघटन गरेको छ । बुधबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धनले संसदमा बजेट पारित गराउन नसकेपछि संसद् विघटनको निर्णय गरेको हो । संसद् विघटनपछि आगामी मार्च २३ लागि आम निर्वाचन घोषणा गरिएको छ । इजरायलमा कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई नियन्त्रणको लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै प्रधानमन्त्री नेतान्याहूको आलोचना हुँदै […]
प्रचण्डले एकलौटीरूपमा पुस्तक छापेर गल्ती गरे: गजुरेल
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रस्तावलाई पुस्तकका रूपमा प्रकाशन गरेर वितरण गरेकोमा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले आपत्ति जनाएका छन। गत कात्तिक २८ गते सचिवालय बैठकमा ‘राजनीतिक प्रस्ताव’ भन्दै पेस गरेको ‘आरोप पत्र’ लाई पुस्तकको रूपमा प्रकाशन गरेर तल्ला कमिटीमा पठाउने कार्य गलत भएको भन्दै आपत्ति जनाएका हुन्। “सचिवालयमा विचाराधीन […]