सिन्धुली – नेपाली कांग्रेस सिन्धुलीले आसन्न स्थानीय तहको निर्वाचनका लागि यही चैत्र ११ गतेदेखि एकै समय जिल्लाको ७९ वटै वडाबाट एक महिने ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भ गर्ने भएको छ । आगामी एक महिना सम्म सञ्चालन हुने अभियानको विभिन्न उद्देश्य रहेको पार्टी कार्यालयद्वारा आयोजित सभाले जनाएको छ । उक्त अभियान अन्तर्गत आगामी वैशाख ३० गते […]
राजनीति
नेपाली कांग्रेस सिन्धुलीको कोषाध्यक्षमा प्रकाश कार्की मनोनित
सिन्धुली – नेपाली कांग्रेस सिन्धुलीको पहिलो जिल्ला कार्यसमितीको बैठकले प्रकाश कार्की (धर्ती) लाई जिल्ला कार्यसमितिको कोषाध्यक्षमा मनोनित गरेको छ । नबनिर्वाचित कार्यसमितीको पहिलो बैठकले कार्कीलाई मनोनित गरेको हो । त्यस्तै उक्त बैठकले प्रेमचन्द्र दाहाल, ओलक मुक्तान र गोबिन्द पहाडीलाई सदस्यमा मनोनित गरेको छ । आसन्न स्थानिय तहको निर्वाचन लक्षित ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको सन्दर्भमा […]
राजनैतिक प्रतिशोधमा शिक्षक सरुवा गरिनु गम्भीर भुल: काँग्रेस
सिन्धुली । नेपाली काँग्रेस सिन्धुलीले मङगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै मरिण गाँउपालिकाले राजनीतिक आस्थाका भरमा शिक्षकलाई जथाभावी सरुवा गरेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल शिक्षक सङघ, मरिण गाँउपालिकाका अध्यक्ष तथा मरिण गाँउपालिका–१ स्थित आधारभुत विद्यालय मधुवनीका प्रधानाध्यापक बृजबहादुर घोलेलाई गाँउपालकाले राजनीतिक अस्थाकै भरमा निजको ईच्छा बिपरित जबर्जस्ती सरुवा गरेको भन्दै काँग्रेसले बिरोध […]
कांग्रेस सिन्धुलीको सभापतीमा को बलियो उम्मेदवार ? (अंकपत्र विशेष)
सिन्धुली – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आउदो पौष २७ गते अधिबेशन हुन बाकी रहेका १६ जिल्लाको अधिबेशनको मिति तोकिए संगै जिल्लामा चुनाबी सरगर्मी बढेको छ । कांग्रेसको महाधिवेशन सकिएपनी बिबिध कारणले जिल्ला अधिबेशन हुन बाकी रहेका जिल्लाको अधिबेशन यहि पौष २७ गते हुने केन्द्रिय समितीले निर्णय गरेपछि बाकी रहेका जिल्लाको चुनाबी माहौल तातिएको […]
बितिजोरमा अन्य पार्टी परित्याग गरि ६७ जना काङ्ग्रेसमा प्रबेश
सिन्धुली – नेपाली काङ्ग्रेस गोलन्जोर गाउँपालिका वडा नम्बर -२ बितिजोर द्वारा आयोजित पार्टी प्रबेश कार्यक्रममा नेकपा एमाले तथा माओवादी केन्द्र परित्याग गरि ६७ जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन । शुक्रवार आयोजित वडा भेला तथा पार्टी प्रवेश कार्यक्रममा माओवादी एकीकृतबाट गएको स्थानिय तहको निर्वाचनमा महिला सदस्यको प्रत्यासी कृष्ण कुमारी सार्की, नेकपा एमालेबाट वडा सदस्यको प्रत्यासी […]








