सिन्धुली – कांग्रेसले शनिबार र आइतबार गरेर दुई दिनको समयअबधिमा सिन्धुलीको दुई नगरपालिका सहित ९ स्थानिय तहको पालिका अधिबेशन सम्पन्न गरेको छ । शनिबार जिल्लाको दुधौली नगरपालिका र मरिण गाउँपालिकाको नेतृत्व चयन निर्बाचन (मतदान) प्रकृया मार्फत सम्पन्न भएको हो भने बाकी पालिकामा सर्बसम्मत नेतृत्व चयन भएका छन । कमलामाइ नगरपालिकाको नगर सभापतिमा आइतबार सर्वसम्मत रुपमा कमल […]
राजनीति
क.न.पा ७ का २४ दलित घरपरिवार सहित ७० जना कांग्रेसमा प्रबेश
सिन्धुली – नेपाली कांग्रेस सिन्धुली ओल्लो रामपुर टोल कार्यसमिती र कांग्रेस वडा नम्बर ७ वडा समितिको आयोजनामा शनिबार आयोजना गरिएको महिला संघ कार्यसमिती गठन तथा बृहत पार्टी प्रबेश कार्यक्रममा दलित समुदायका सम्पुर्ण २४ घरपरिवारका सदस्य सहित ७० जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन । उक्त कार्यक्रममा २४ घरधुरिका स-परिवार शंकर नेपाली र देवबहादुर बिकको नेतृत्वमा […]
कांग्रेस सामाजिक आन्दोलन हो भने पार्टिमा नयाँ नेतृत्व जन्मिनुपर्छ
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै अब अधिबेशन हुन बाकी रहेका पालिका, प्रदेश, क्षेत्र र जिल्ला अधिवेशनको लागी उम्मेदवारी घोषणा गर्ने क्रम देशभर सुरु भएको छ । सोही अनुरुप कांग्रेसले सिन्धुलीको सबै ७९ वडामा वडाअधिवेशन सम्पन्न गरेसँगै अब हुने अधिबेशनको लागी विभिन्न क्षेत्र तथा पदमा आकांक्षी रहेका उम्मेदवारले आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन । […]
काङ्ग्रेसको संस्थापनईतरबाट को बन्ला सभापतिको साझा उम्मेदवार ?
काठमाडौं । आसन्न महाधिवेशनमा सभापतिको साझा उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न बसेको नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक सकिएको छ । पौडेलपक्षबाट सभापतिका आंकाक्षी रामचन्द्र पौडेल, शंशाक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंहबीच एउटै उम्मेदवार तय गर्न पौडेल पक्षको बैठक बतीसपुतलीको अनुपम फुडल्याण्डमा बसेको हो । नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष लक्ष्मणसिंह बस्नेतको संयोजकत्वमा […]
बिपिलाई सम्झिदै ३९ औं बिपिस्मृती दिवस सिन्धुलीमा मनाइयो
सिन्धुली – आज प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बिपि) को ३९ औं स्मृति दिवस मनाइँदैछ । दिवसको अवसरमा नेपाली कांग्रेस सिन्धुलीले बिपि स्मृति कार्यक्रमको आयोजना गरि उनको राजनितीक तथा सामाजिक योगदानबारे सम्झना तथा छलफल गरेको छ । नेपाली काङ्ग्रेस सिन्धुलिका सभापती उज्वलप्रसाद बरालको अध्यक्षतामा स्मृतिसभा सम्पन्न भएको हो । स्मृतिसभामा […]








