८ पुस । इजरायल सरकारले संसद् विघटन गरेको छ । बुधबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धनले संसदमा बजेट पारित गराउन नसकेपछि संसद् विघटनको निर्णय गरेको हो । संसद् विघटनपछि आगामी मार्च २३ लागि आम निर्वाचन घोषणा गरिएको छ । इजरायलमा कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई नियन्त्रणको लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै प्रधानमन्त्री नेतान्याहूको आलोचना हुँदै […]
राजनीति
प्रचण्डले एकलौटीरूपमा पुस्तक छापेर गल्ती गरे: गजुरेल
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रस्तावलाई पुस्तकका रूपमा प्रकाशन गरेर वितरण गरेकोमा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले आपत्ति जनाएका छन। गत कात्तिक २८ गते सचिवालय बैठकमा ‘राजनीतिक प्रस्ताव’ भन्दै पेस गरेको ‘आरोप पत्र’ लाई पुस्तकको रूपमा प्रकाशन गरेर तल्ला कमिटीमा पठाउने कार्य गलत भएको भन्दै आपत्ति जनाएका हुन्। “सचिवालयमा विचाराधीन […]
हामी नेकपा बनाइरहेका छौ केपि वलि एमाले बनाउन खोहिरहेका छन -प्रचण्ड
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीसँगको अन्तर्संघर्ष पेचिलो बन्दै गएको प्रस्ट संकेत गरेका छन् । बुधबार साँझ पूर्वमाओवादी समूहबाट प्रतिनिधित्व गर्ने युवा र विद्यार्थी संगठनका अगुवाहरूलाई पार्टीभित्रको पछिल्लो अन्तर्संघर्षबारे ‘ब्रिफिङ’ गर्दै ओलीसँगको सम्झौता सहज नभएको बताएका छन् । पार्टी एकतापछि ओली पार्टी र सरकार दुवैतर्फको नेतृत्वमा पूर्ण असफल भएको भन्दै प्रचण्डले अहिलेको अन्तर्संघर्ष पदीय लेनदन […]
नेकपाको संकट टर्यो कि सर्यो ?
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठकको दृष्य अरु बेला भन्दा फरक थियो। एक हिसाबले भन्दा यो अर्थपूर्ण दृष्य थियो। बैठक हलमा गरिएको नेताहरूको कुर्सी व्यवस्थापन र बैठक सञ्चालन, दुवै कुरा हेर्दा पुष्पकमल दाहाल अब नेकपाको कार्यकारी अध्यक्ष बनेको प्रष्ट सन्देश दिने प्रयास गरिएको देखिन्थ्यो। यो अर्थपूर्ण […]
फागुनमा कांग्रेस महाधिवेशनको सम्भावना टर्दै
काठमाडौँ — कोभिड–१९ संक्रमण विस्तारसँगै कांग्रेसको क्रियाशील सदस्यता वितरण रोकिएपछि फागुनमा हुने भनिएको केन्द्रीय महाधिवेशन प्रभावित बन्ने देखिएको छ । अहिल्यै महाधिवेशन तालिका सार्ने या पछि भन्नेबारेमा पार्टीका शीर्ष नेताहरूबीच मत बाझिएको छ । महाधिवेशन सार्ने प्रस्ताव आफैंले गर्दा अपजसको भारी लिनुपर्ने भय सभापति शेरबहादुर देउवामा देखिएको छ । तोकिएको मितिमा महाधिवेशन नहुनेमा निश्चिन्त देखिए पनि देउवा संस्थापन इतरपक्ष […]








