सिन्धुली – शुक्रबार एकैदिन नौ जना संक्रमित थपिएसङ्गै सिन्धुलिमा कोरोना सङ्क्रमितको संख्या ४३ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले २४५ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षणको लागी हेटौडा पठाएको मध्ये आठ जना र सुनकोसी गाँउपालिकाले ४७ जनाको स्वाब संकलन गरि धुलिखेल पठाएको मध्ये एक जना गरी ९ जनाको पिसिआर पोजेटिभ आएको सिन्धुलि अस्पतालले जनाएको […]
प्रदेश
सिन्धुलिमा कोरोना सङ्क्रमितको संख्या ३२ पुग्यो
सिन्धुली । सिन्धुलीबासी एक पुरुषमा मंगलबार कोरोना संक्रमण पुष्टि भए सङ्गै सिन्धुलिमा कोरोना सङ्क्रमितको संख्या ३२ पुगेको छ । जनकपुरको नेपाल–बंगलादेश बैंकमा कार्यरत सिन्धुलीका २१ वर्षका एक युवालाई मंगलबार कोरोना संक्रमण पुष्टि भए सङ्गै कोरोना सङ्क्रमितको संख्या ३२ पुगेको हो । उनलाइ सङ्क्रमण देखिएपछि सिन्धुली ल्याइएको सिन्धुली अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिए । उनका […]
कमलामाई नगरपालिका थप एकसाताको लागि सटडाउन
सिन्धुली – कमलामाई नगरपालिकाको कार्यालय सिन्धुलिले एक साताका लागि सटडाउन थप गरेको छ । सिन्धुली जिल्ला तथा छिमेकि क्षेत्रमा कोरोना सक्रमण झन बढ्दै गएपछि नगर प्रमुख खड्गबहादुर खत्रीको अध्यक्षतामा सोमवार बसेको बैठकले उक्त निर्णय गरेको हो । सोमवार राती १२ बजे देखि ९ गते राती १२ बजे सम्मका लागी सटडाउन बढाउने निर्णय भएको र यस […]
वाग्मती प्रदेशसभाका एक उच्च अधिकारीमा कोरोना संक्रमण
वाग्मती प्रदेशसभाका एक उच्च अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि संकलन गरिएकोे उनको स्वाब परीक्षणको रिपोर्ट आज आएको हो । स्वाब रिपोर्ट पोजेटिभ देखिएको उनका सचिवालयले जनाएको छ । हेटौडास्थित आफ्नै निवासमा उनी सेल्फ आइसोलेशनमा बसेका छन् । कोरोना संक्रमण पुष्टि भएपनिसामान्य रुघाखोकी बाहेक अरु लक्षण नदेखिएको उनको सचिवालयले जनाएको […]
सिन्धुलिमा ३३ कोरिना संक्रमित, पाँच स्थानिय तह सर्टडाउन
सिन्धुली । पछिल्लो समयसम्म सिन्धुलिमा कोरोना भाइरस संक्रमितको संख्या ३३ पुगेको छ । कोरोना भाईरसको संक्रमण बढेपछि सिन्धुलीका पाँच वटा स्थानीयतहमा सटडाउन गरिएको छ । जिल्लाका नौं वटा स्थानीय तहहरुमध्ये पाँच वटामा सटडाउन गरिएको हो । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण तिव्र भएपछि दुई नगरपालिकासहित पाँचवटा स्थानीय तहलाइ कम्तीमा एक सातादेखि दुई हप्तासम्मका लागि सर्टडाउन […]