सिन्धुली । इम्मानुएल कन्स्ट्रक्सन प्रा.लि. का प्रबन्ध निर्देशक तथा समाजसेवी छेत्रबहादुर बम्जनले सिन्धुलीको कमलामाई नगरपालिका- ६ शिवनगरमा निर्माण भईरहेको आईसोलेसन भवनका लागि सहयोग गरेका छन । बम्जनले निर्माणाधिन ५० बेडको आईसोलेसन भवन निर्माणमा २०० बोरा ओपिसी सिमेन्ट सहयोग गरेका हुन । आफ्नो कन्स्ट्रक्सनले गरेको कामबाट संकलित रकमबाट ब्यक्तिगत रुपमा २०० बोरा सिमेन्ट सहयोग गरिएको प्रबन्धक […]
प्रदेश
काङ्ग्रेस सिन्धुलिद्वारा आइसोलेसन भवनका लागि ५१ हजार सहयोग
सिन्धुली । नेपाली काङ्ग्रेस सिन्धुलीले महामानव स्व. बिपि कोइरालाको १०७ औं जन्म जयन्तीको अबसरमा सिन्धुलिको शिवनगरमा निर्माणाधीन आइसोलेसन भवन निर्माणको लागि आर्थिक सहयोग गरेको छ । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सिन्धुलिको आयोजनामा महामानव बिपि कोइरालाको जन्मजयन्ती समारोहमा अन्तरक्रिया कार्यक्रम आयोजना गरि उक्त अबसरमा काङ्ग्रेसले आइसोलेसन भवन निर्माणको लागि आर्थिक सहयोग गरेको हो । सिन्धुली काङ्ग्रेसले […]
गोलन्जोर काङ्ग्रेसले मनायो बिपीको १०७ औँ जन्मजयन्ती
सिन्धुली । नेपाली काङ्ग्रेस गोलन्जोर गाउँपालिकाले बुधबार नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०७ औँ जन्मजयन्ती एक अन्तरक्रिया कार्यक्रम गरि मनाएको छ । नेपाली काङ्ग्रेस गोलन्जोर गाउँपालिका कार्यसमिती सभापती मोतिराज सापकोटाको अध्यक्षता तथा जेष्ठ राजनितिज्ञ सभाका केन्द्रिय सदस्य मुकुन्द बरालको प्रमुख आतिथ्यतामा जन्म जयन्ती समारोह सम्पन्न भएको हो । […]
सिन्धुलीमा निजी आवास पुनर्निर्माणमा ९ अर्ब ३८ करोड खर्च
सिन्धुली । सिन्धुलीमा निजी आवास पुनर्निर्माणका लागि ९ अर्ब ३८ करोड २८ लाख रुपैयाँ खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन कार्यालयले बताएको छ । यस्तै निजी आवास, विद्यालय, सडक, गुम्बा लगायत संरचना निर्माणका लागि कुल १३ अर्ब ११ करोड ९४ लाख १८ हजार ६५५ रुपैयाँ खर्च भएको कार्यालय प्रमुख सूर्यप्रकाश […]
गोलन्जोर -६ का समुदायलाई गाउँघर क्लिनिक भवन हस्तान्तरण
सिन्धुली । मातृ तथा बाल स्वास्थ्य र पोषण परियोजना अन्तर्गत गाउँघर क्लिनिक प्रयोजनको लागि निर्माण भएको भवन गोलन्जोर गाउँपालिका -६ बाशेस्वरका समुदायलाइ बुधबार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । वर्ल्डभिजन ईन्टरनेशनल नेपाल र ग्रामिण महिला चेतना केन्द्र सिन्धुलिको आर्थिक तथा प्राबिधिक सहयोग र गोलन्जोर गाउँपालिका सङ्गको समन्वयमा निर्मित दुईकोठे गाउँघर क्लिनिक भवन गाउँपालिकाकी उपाध्यक्ष […]








