असार ९ सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाको आ.ब.२०७९/८० को दोस्रो गाउँसभाको प्रथम अधिवेशन बिहिबार सम्पन्न भएको छ । आर्थिक बर्ष २०७९/८० को दोस्रो गाउँसभाको प्रथम अधिवेशनमा सुनकोसी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । आर्थिक बर्ष २०७९/८० को निति तथा कार्यक्रममा खानेपानी तथा सरसफाइतर्फ “एक घर एक धारा” नीतिलाई प्राथमिकतामा […]
प्रदेश
राधिका ‘हत्या प्रयास’: पिडितको आमाद्वारा प्रहरिमा जाहेरी दर्ता
सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका -२ की राधिका कार्कीको हत्या प्रयास मुद्दामा आइतबार जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा राधिकाकी आमा अम्बिका कार्कीले जाहेरी दर्ता गराएकी हुन् । राधिकामाथि हत्या प्रयास भएकोबारे अनुसन्धान गरेर दोषीलाई कारबाहीको माग गरेर उनकी आमाले जाहेरी दिएको धनुषाका प्रहरी नायव उपरीक्ष (डीएसपी) प्रदीप क्षेत्रीले जानकारी दिए । तर, […]
समन्वय समिती सिन्धुलीमा प्रबक्ताको जिम्मेवारी खड्कालाई
सिन्धुली – जिल्ला समन्वय समितीको कार्यालय सिन्धुलीको आइतबार बसेको बैठकले समन्वय समितीको सदस्य पदमा निर्वाचित भएका उत्पल खड्कालाई प्रबक्ताको जिम्मेवारी तोकेको छ । समितिका संयोजक कारसाङ लामाको अध्यक्षतामा बसेको बैठकले खड्कालाइ प्रबक्ताको जिम्मेवारी तोकेको हो । खड्का समन्वय समितीको निर्वाचित खुल्ला सदस्य हुन । समन्वय समितिको सदस्यको उम्मेदवार मनोनयन गर्दा खड्का कमलामाइ नगरपालिका वडा नम्बर […]
हलुको उमेरमा गह्रौ जिम्मेवारी
कुनैपनी स्थानीय तहको नेतृत्व गर्न पाउनु राजनीतिक रूपमा अगाडि बढ्न खोज्ने एउटा व्यक्तिका लागि पर्याप्त अवसर हो । आफ्नो स्थानीय तहमा विकास र व्यवस्थापनको नमुना प्रदान गर्न सक्ने नेतृत्व आमनागरिक र सञ्चारक्षेत्रको प्राथमिकतामा पर्छ नै । त्यसैले स्थानीय निकायका प्रतिनिधिबीच विकास र सुशासनका मुद्दामा प्रतिस्पर्धा हुनु स्वाभाविक प्रक्रिया हो । हामिले एकपटक बिगतलाई हेरौं त […]
गोलन्जोर गाउँकार्यपालिकामा स्पष्ट बहुमत सहित काङ्ग्रेस बिजयी
सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँ कार्यपालिकाले पूर्णता पाएको छ । मंगलबार ६ जना सदस्य निर्वाचित भएसँगै पालिकाको कार्यपालिकाले पूर्णता पाएको हो । बुधबार सम्पन्न कार्यपालिका सदस्य निर्वाचनमा नेपाली काङ्ग्रेसका सबै उम्मेदवार निर्वाचित भएका हुन । जिल्लाका अन्य आठ पालिकामा नेपाली काङ्ग्रेस र नेकपा माओबादी केन्द्र लगायत अन्य तिन दलिय गठबन्धन भएर कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न […]