१६ जेठ, सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विमलराज कडेल पुरस्कृत हुनुभएको छ । स्थानीय निर्वाचनलाई शान्तिपूर्ण एवं त्रुटि रहित सम्पन्न गराउन प्रभावकारी भूमिका खेलेको भन्दै बागमती प्रदेश कार्यालय हेटौंडाले प्रहरी उपरीक्षक विमलराज कडेललाई पुरस्कृत गरेको हो । एसपी विमलराज कडेललाई प्रदेश कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) पूजा सिंहले पुरस्कृत […]
प्रदेश
हामी समृद्ध तिनपाटनको साझा उदेश्य लिएर काम गर्छौं
सिन्धुली – जिल्लाको तिनपाटन गाउँपालिकाको नवनिर्वाचित पालिका अध्यक्ष कर्ण थापामगरले तिनपाटनमा अब गफ गर्ने नभएर काम गर्ने प्रतिनिधीको संरचना निर्माण भएको बताउनुभएको छ । तिनपाटन बासीले काम गर्नकै लागी स्पष्ट बहुमत दिएर जनप्रतिनिधी चुनेको बताउदै थापाले अबको पाँच बर्ष समृद्ध तिनपाटनको साझा उदेश्य लिएर आफुले काम गर्ने बताउनुभयो । यो साझा उदेश्यमा सबै निर्वाचित वडाध्यक्ष […]
नगरप्रमुख पोखरेलले पद ग्रहणपछि गरेका तीन महत्वपूर्ण निर्णय
सिन्धुली – कमलामाइ नगरपालिकाका नबनिर्वाचित नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सोमबार औपचारिक रुपमा पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहणसंगै नगरप्रमुख पोखरेलले तीन महत्वपुर्ण निर्णय गर्नुभएको छ । पहिलो निर्णय आफुले उम्मेदवार रहदा प्रतिबद्धता गरेअनुरुप नगरपालिकाबाट हाल लागु गरिएका कर शुल्क समायोजनको लागी पहल शुरु गरिएको छ । जसको लागी एक कार्यदल गठन गरि कार्यदलबाट प्राप्त प्रतिवेदको […]
वडाध्यक्षमा जिल्लामै सबैभन्दा बढी मतअन्तरमा थापा निर्वाचित
सिन्धुली – सिन्धुली जिल्लाको कमलामाइ नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उज्ज्वल कुमार थापा बिजयी भएका छन । निर्वाचित वडाध्यक्ष थापा पाँच दलिय गठबन्धनबाट साझा उम्मेदवार रहेका थिए । जिल्लाको कुल ७९ वडामध्ये अन्य ७८ वडाध्यक्षको प्राप्त मत अन्तर भन्दा थापा सबैभन्दा बढी मत अन्तरले वडाध्यक्ष पदमा निर्वाचित भए । उनले ९ सय […]
कमलामाइको इतिहास रच्ने कांग्रेसका पोखरेल
सिन्धुली – दशकौंदेखि कम्युनिस्ट सत्ताको एकछत्र राज रहदै आएको सिन्धुलीको सदरमुकाम स्थित कमलामाइ नगरपालिकामा पहिलोपटक कांग्रेसको नेतृत्व उदय भएको छ । कमलामाइ नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उपेन्द्रकुमार पोखरेल विजयी बन्दा उपप्रमुखमा भने एमालेकी मन्जु देबकोटाले चुनाव जितेकी छन् । यसअघि २०७४ सालको निर्वाचनमा एमालेका खड्ग खत्रीसँग २ हजार ७ सय ६४ मत अन्तरमा पराजित […]