सिन्धुली – बालमैत्री स्थानीय शासन सम्बन्धी जनप्रतिनिधिहरु संग एक दिने अभिमुखीकरण कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न भएको छ । कमलामाई नगरपालिका वडा नंं ६ लाई ०८० फागुन १५ सम्म बालमैत्री वडा घोषणा गर्न कमलामाई नगरपालिकाले लिएको लक्ष्य अनुसार कमलामाई नगरपालिका वडा नं. -६ का जनप्रतिनिधि, सरोकारवाला निकाय र बालमैत्री स्थानीय शासन समितिका सदस्यहरुको सहभागीतामा अभिमुखिकरण कार्यक्रम सम्पन्न […]
प्रदेश
सुनकोशी-मरिन-डाइभर्सन आयोजनाद्वारा (एसइआइए) प्रस्ताब
सिन्धुली – सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले थप १४.०९ हेक्टर वन क्षेत्र आवश्यक परेको भन्दै पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (एसइआइए) प्रस्ताव गरेको छ। प्राविधिक कारणले आयोजनाको सर्ज ट्यांक र टेलरेसको स्थान परिवर्तन गर्नुपरेको, त्यस्तै विद्युत उत्पादन क्षमता २८.६२ मेगावाटबाट बढाएर ३१.०७ मेगावाट पुर्याउन लागिएकाले वन तथा वातावरण मन्त्रालयसँग थप वन क्षेत्र प्रस्ताव गरिएको हो। […]
कांग्रेस केन्द्रीय लेखा समिति सदस्यमा सिन्धुलीका कार्की मनोनित
सिन्धुली- नेपाली कांग्रेस केन्द्रीय लेखा समिति सदस्यमा सिन्धुलीका अनन्त कार्की सहित चार जनालाई नेपाली कांग्रेस केन्द्रिय समितीले सोमबार मनोनीत गरेको छ । सभापति शेरबहादुर देउवाले केन्द्रीय लेखा समिति सदस्यमा सिन्धुलीका अनन्त कार्की लगायत धनुषाका दीलिप ढुंगाना, अर्घाखाँचीका डा. डेविड बस्याल र मकवानपुरका रमेश नेपाललाई मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् । मुख्यसचिव पौडेलका अनुसार […]
रड प्रहार गरि सिन्धुलीमा छोराद्वारा बुबाको हत्या
सिन्धुली – सिन्धुलीमा आफ्नै छोराले बुवाको टाउँकोमा फलामको रड र चिर्पट प्रहार गरि हत्या गरेका छन । जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर – १ शिखरडाँडाँका ३२ बर्षीय दावा घिसिङले आफ्नै बुवा ७२ बर्षीय बुद्धिमान घिसिङको टाउँमा फलामको रड प्रहार गरि हत्या गरेका हुन् । गए राती (बुधबार) बेलुका ८ः४५ बजेको समयमा छोराले रड प्रहार गर्दा […]
सिन्धुलीमा रहेका ८० कोरियन गाईमध्ये अधिकांश गर्भवती
सिन्धुली – सिन्धुलीमा मिल्की वे परियोजना सुरुवात भएको छ । सिन्धुलीलाई दुधको हब बनाउने उद्देश्यले नङह्युप राष्ट्रिय कृषि सहकारी महासंघ र सियोल दुग्ध सहकारी कोरियाको साझेदारीमा हेफर कोरियामार्फत् होलेस्टेन फ्रिजिन जातका गाई (बाच्छी) र साँढे (बाच्छा)हरू एक वर्षअघि नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई हस्तान्तरण गरेको थियो । कृषि मन्त्रालयले ती बाच्छी सिन्धुलीको कमलामाई […]