सिन्धुली : सिन्धुलीमा बुधबार दुर्लभ मानिएको निल गाई मृत अवस्था फेला परेको छ। कमलामाई नगरपालिका -१४ रानीवासमा बयस्क निल गाई मृत अवस्था भेटीएको डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख नारायण श्रेष्ठले जानकारी दिए । मुखबाट रगत बगेको अवस्थामा मृत भेटिएको निल गाईको कसैले सिकार गरेको हो कि भन्ने समेत आशंका गरिएको प्रमुख श्रेष्ठले बताए । संरक्षित वन्यजन्तुको […]
प्रदेश
गोलन्जोर गाउँपालिकाले कोरोना परिक्षण र उपचार नि:शुल्क गर्ने
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आफ्ना पालिकाबासी नागरिकको कोरोना परिक्षण र उपचार निशुल्क गर्ने भएको छ । सरकारले आइतबारबाट लागुु हुने गरी कोरोनाका बिरामीहरुको उपचार स्वयंम व्यक्तिले गर्नुपर्ने निणर्य गरेसँगै जिल्लाको गोलन्जोर गाउँपालिकाले भने आफ्ना नागरिकको कोरोना परिक्षण र उपचार निशुल्क गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष पुष्पबहादुर कार्किले जानकारी दिए । गोलन्जोर गाउँपालिकामा ६ जना […]
६५ औं प्रहरी दिवसमा बागमती प्रदेशका तीन प्रहरी पुरस्कृत
हेटौंडा । प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा भएको ६५ औं प्रहरी दिवसमा आयोजित कार्यक्रममा बागमती प्रदेशअन्तर्गत कार्यरत उत्कृष्ट कार्य गर्ने प्रहरीलाई प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ । बागमती प्रदेशको उत्कृष्ट प्रहरी कार्यतर्फको पुरस्कार इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीमा कार्यरत प्रहरी निरीक्षक शान्ता वाइबालाई र उत्कृष्ट ट्राफिक व्यबस्थापनतर्फको पुरस्कार […]
सिन्धुलिमा कोरोना संक्रमितको संख्या १३२ नाघ्यो
सिन्धुली – सिन्धुलीमा कोरोना संक्रमितको संख्या १३२ नाघेको छ । मंगलबार एकै दिन २६ जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएपछि जिल्लामा संक्रमितको संख्या १३२ नाघेको जिल्ला अस्पताल सिन्धुलीले जनाएको छ । अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठका अनुसार कन्ट्रयाक ट्रेसिङ र क्वारेन्टिनमा बसेका गरी शनिबार ८१ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षण गर्न धुलिखेल पठाईएको थियो […]
नगरपालिकाको सबै बस्तिमा यसै साल विद्युत पुग्छ – मेयर खत्री
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाका ९० प्रतिशत भूभागमा विद्युतीकरण भएको छ । शनिबार कमलामाई नगरपालिका-८ मा विद्युत पुर्याएसँगै नगरक्षेत्रको ९० प्रतिशत भुभागमा विद्युतीकरणको काम सकिएको नगरप्रमुख खड्ग बहादुर खत्रीले जानकारी दिए । वडा नं. ८ को तीनतले, पाथिपरान, माई खोला, सिद्धडाँडा, ज्यामिरे, बाघछेडा, ठूल्डाँडा हुँदै लाङ्दिमा विद्युत विस्तार गरिएको छ । साढे दुई करोड रुपैयाँ बढी […]