सिन्धुली— गैह्रसरकारी संस्था सामुदायिक विकास कार्यक्रम सिन्धुलीले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र सिन्धुलीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । प्लान ईन्टरनेशनल नेपालको सहयोगमा साविकाद्धारा संचालित बाल संरक्षण परियोजनाले उक्त सामाग्री सहयोग गरेको हो । कोभिड– १९ नियन्त्रण तथा रोकथामका लागी जिल्लाको बिभिन्न पालिकामा संचालित स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई विरामि उपचारमा प्रयोग हुने स्वास्थ्य सामाग्री सहयोग […]
प्रदेश
लकडाउन: सामाजिक अपराधमा युवा जनशक्ती
बिश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ को कारण लकडाउन भई पठनपाठन र जागिर केही समय स्थकित भएपछी गाँउ फर्किने अबसर मिलेको थियो । लगभग सात आठ बर्ष पश्चात लामो समय घर र परिबार संगै बस्ने रहर पुरा हुने भएकोले मन हर्षित थियो । सबैजना घर फर्किने भएर होला दिउसो एघार बजेको टिकट मिल्यो । बाटोभरी सुनकोशी नदीको […]
आमसंचार स्थापनाको विरोधमा प्रजिअ मार्फत ज्ञापन–पत्र पेश
सिन्धुली – नेपाल पत्रकार महासंघ सिन्धुलीले प्रमुख जिल्ला अधिकारी मार्फत बागमती प्रदेश मुख्यमन्त्रीको कार्यालयलाई आईतवार ज्ञापन–पत्र वुझाएको छ । बागमती प्रदेश सरकारले नीजि तथा सामुदायिक स्तरबाट सञ्चालित सञ्चारमाध्यमलाई घाटी निमोठेर स्वतन्त्र प्रेस र नागरिकका आवाजहरुलाई दबाउने मनासयले लोकतन्त्रको मूल्य मान्यतालाई समेत उपहास हुने गरी आफैंले सञ्चारमाध्यम खोल्न बजेट विनियोजन गरेको विरोधमा उक्त निर्णय तत्काल फिर्ताको […]
आम संचारगृह संबन्धि निर्णय फिर्ता नभए पत्रकार महासंघ चरणबद्ध आन्दोलनमा जाने: नेतृत्व
बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि सार्वजनिक गरेको बजेट बक्तव्यमा प्रदेश सरकारको स्वायत्त संस्थाको रुपमा आम संचारगृह स्थापना गर्नेगरी बजेट बिनियोजन भएपछि त्यसको सर्बत्र बिरोध हुन थालेको छ । प्रदेश सरकारको उक्त निर्णय स्वतन्त्र प्रेसको बिश्वब्यापी मान्यता बिपरित रहेको र त्यसले लोकतन्त्रको आधारभुत मुल्य र मान्यतामै प्रहार गर्ने नियत देखिएको भन्दै सरोकारवालाहरुले […]
आगलागी प्रभावित पत्रकारलाई पत्रकार महासंघ बागमतिको सहयोग
सिन्धुली – नेपाल पत्रकार महासंघ बागमती प्रदेशले आगलागी प्रभाबित पत्रकारको परिवारलाइ बिहिबार आर्थिक सहयोग गरेको छ । केही दिन अघि न्युज २४ सिन्धुलीका जिल्ला सम्बादाता राजन परियारको घरमा ग्यास सिलिन्डर लिक भइ आगलागी भएको थियो । उक्त आगलागीबाट दैनिक उपभोग्य सामाग्री जलेर पुर्णरुपमा नष्ट भएको थियो । आगलागी प्रभावित परियारको परिवारलाइ प्रदेश समितिले रु २५ […]








