सिन्धुली – नेपाली कांग्रेसका सह-महामन्त्री बद्री पाण्डेले ‘वीपीले देखाएको बाटोमा कांग्रेस हिड्न नसकिरहेको जनाउदै अन्य दलहरुले समेत वीपीको विचारलाई मान्ने गरेको तर वीपीले परिकल्पना गरेको आर्थिक समृद्धि र आर्थिक उन्नयनको पाटोलाई सार्थकता तुल्याउन भने अहिले नसकिरहेको अवस्था रहेको बताएका छन । ‘वीपी कोइरालाले नागरिक र मुलुकको भलो प्रजातान्त्रिक समाजवादबाट मात्र हुन्छ भनेर प्रतिवादन गरेको त्यसबेलाको विचारमा […]
प्रदेश
सिन्धुली कांग्रेस प्रशिक्षण: महामन्त्री शर्मा र आचार्यले सहजीकरण गर्ने
सिन्धुली – नेपाली कांग्रेस जिल्ला प्रशिक्षण शाखा सिन्धुलीले आयोजना गर्ने बि.पि को प्रजातान्त्रिक समाजबाद: अभ्यास, चुनौती र सम्भावनाहरु बिषयक अभिमुखिकरण कार्यक्रममानेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले सहजीकरण गर्ने भएका छन । प्रशिक्षण शाखा सिन्धुलीले यहि भाद्र २७ गते सिन्धुली माढीमा आयोजना गर्ने अभिमुखीकरण कार्यक्रमलाई महामन्त्री बिश्वप्रकाश शर्मा र केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक […]
११० औं बिपि जन्मजयन्ती: कांग्रेस कमलामाइ नगरसमितीद्वारा बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण
सिन्धुली – नेपाली कांग्रेस कमलामाइ नगर समितीले कमलामाइ नगरपालिका -१४ चन्दनपुर स्थित कमला प्राथमिक बिधालयका छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरेको छ । जननायक विश्वेश्वरप्रसाद कोइरालाको ११० औं जन्म जयन्तीको अबसरमा नगर समितीले आइतबार एक कार्यक्रमका बिच बिधालयमा अध्यनरत १०५ जना छात्रछात्रालाई शैक्षिक सामाग्री बितरण गरेको हो । नेपाली कांग्रेस कमलामाइ नगर समितीका सभापती कमल पोखरेलको […]
कमलामाइ -९ को आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न
सिन्धुली – कमलामाइ नगरपालिका वडा नम्बर -९ को आयोजनामा हरितालिका तिजको अबसरमा शनिबार भिमानमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष बिनोद प्रधानको अध्यक्षता शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । नगरप्रमुख पोखरेलले कार्यक्रममा शुभकामना ब्यक्त गर्दै सामूहिक रूपमा चाडपर्व मनाउँदा […]
माओवादी विशेष अभियान: स्वास्थ्य प्रमुख देखी प्रधानाध्यापक सम्म
सिन्धुली – अहिले सत्तारूढ दल माओवादी केन्द्रले तीन चरणमा विशेष अभियान देशभर सञ्चालन गरिरहेको छ ।केन्द्रिय समितीको निर्णय अनुसार तीन चरण गरेर जिल्ला जिल्लामा तीनमहिने “जनतासँग माओवादी विशेष रूपान्तरण अभियान” माओवादी केन्द्रले सुरु गरेको हो । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण/विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माणमा ध्यान दिएको […]