एसइइ पछि के पढ्ने ? कुन विषय पढेकाले के पढ्न पाउँछन् ? पढेपछि के बन्ने ? के कस्ता अवसर छन् ? विषय कसरी छनोट गर्ने ? विश्व बजारमा प्रतिस्पर्धा गर्न कुन विषय उपयुक्त हुन्छ ? ✍️ पुष्कर थापा – सिन्धुली के हाे होटल म्यानेजमेन्ट ? होटल म्यानेजमेन्ट भनेको खाना पकाउन सिकाउने मात्र हैन । यो […]
प्रदेश
गर्मीका कारण कमलामाइ मातहतका बिधालय चार दिनको लागी बन्द
सिन्धुली – अत्यधिक गर्मी बढेको भन्दै जिल्लाको कमलामाइ नगरपालिकाले एक सुचना जारी गर्दै चार दिनको लागि विद्यालय बन्द हुने जानकारी गराएको छ । अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकूल असर परिरहेको र कतिपय बालबालिका मुर्छित हुनसक्ने भन्दै वर्षे बिदाबाट कट्टा हुने गरी नगरपालिका मातहतका सामुदायिक र संस्थागत बिधालयलाई आजदेखी २४ गते सम्मको लागी बिदा दिन सुजना […]
सिटिइभिटीका कर्मचारी सवार गाडी सुनकोशीमा खस्यो
सिन्धुली – मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ । आज जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको जीप काठमाडौँबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा […]
विद्युत प्राधिकरण सिन्धुलीको लापरबाही : रुखरुखमा विद्युतको तार
सिन्धुली : विद्युत प्राधिकरण सिन्धुली वितरण शाखाले विद्युत बिस्तार गरिरहदा त्यसको रेखदेख र ब्यबस्थापनमा खासै वास्ता नगर्दा समुदायमा जोखिमको बाताबरण सृजना भएको छ । गोलन्जोर गाउँपालिका – ५ स्थित खनियाखर्क २६ भनिने स्थानमा हरियो रुखमा टाङ्गिएको विद्युतको तारले अत्यन्त जोखिम युक्त अबस्था सृजना भएको स्थानियको गुनासो छ । हरियो रुखमा बर्षौ देखि तार घोटिएर चुढिन लाग्दा […]
सिन्धुली पोलिक्लिनिक र लक्ष्मी फार्मेसी शिलबन्धी
सिन्धुली – बजार अनुगमन टोलीले अबैध रूपमा सञ्चालित औषधी पसल र पोलिक्लिनिक शिल गरेको छ । बुधबार सिन्धुलीमाढी बजारमा सञ्चालित औषधी पसल तथा पोलिक्लिनिकहरूको अनुगमनको क्रममा कनपा–६ मा सञ्चालित सिन्धुली पोलिक्लिनक प्रा.लि. र अस्पताल रोडमा रहेको लक्ष्मी फार्मेशीले आबश्यक प्रक्रिया पूरा नगरि सञ्चालन गरेको भेटिएपछि शिल गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । जिल्ला […]








