सिन्धुली – जिल्ला कारागार सिन्धुलीमा दुईवटा पुरुष र एउटा महिला बन्दीका लागि ब्लक निर्माण गरिएको छ । पुरुष भवनमा ८१ जना र महिला भवनमा ४६ जना बन्दी अट्ने क्षमता छ । तर, जिल्लाका कारागारमा हाल ८ सय ४२ जना बन्दी छन् । यो कारागारको क्षमताभन्दा चारगुणा बढी हो । जम्मा दुई सय ८ जना बन्दी अट्ने […]
प्रदेश ३
बिद्यार्थीमा आँखा पाक्ने प्रकोप बढेपछी कमलामाइका बिधालय बन्द
सिन्धुली – आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि सिन्धुलीको कमलामाइ नगरपालिका मातहतका विद्यालयहरू पाँच दिनका लागि बन्द गरिने भएको छ । कमलामाइ नगरपालिकाले आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न विद्यालय बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद दाहालद्वारा जारी विज्ञप्ति अनुसार साउन २२ गतेदेखि २६ गतेसम्म नगरपालिकामा पर्ने […]
कृषकलाई गाईभैसी पालन सम्बन्धी अन्तरक्रिया सिन्धुलीमा सम्पन्न
सिन्धुली – कृषकहरुलाई गाईभैसी पालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम शनिबार सिन्धुलीमाढीमा सम्पन्न भएकाे छ । कमलामाई नगरपालिका वडा नंं. ५ फाेस्रेटारमा जिल्ला स्थित दुग्ध उत्पादक कृषक, डेरी व्यवसायी लगायत सराेकारवालाहरुकाे उपस्थितीमा अन्तरक्रिया सम्पन्न भएको हो । ए.बि. प्यालेट फिड प्रा.लि. काे समन्वय तथा राजदेवी कृषि पशुपालन तथा दुग्ध उत्पादन सहकारी संस्था लि. काे आयाेजनामा एक दिने […]
सिन्धुलीमा शृङ्खलाबद्ध चोरी: मल्लगाउँका स्थानियमा त्रास
सिन्धुली – सिन्धुली जिल्लाको कमलामाइ नगरपालिका वडा नम्बर ४ मल्लगाउँमा बुधबार रातिको समयमा रिभर भ्यु कटेज तोडफोड गरि नगद रुपैयाँ चोरि भएको छ । बुधबार राती उक्त कटेजमा चोरी भएको केही समय लगत्तै सोही वडाको मल्लगाउँका स्थानिय अभय अधिकारिको घरमा समेत अज्ञात समूहले घरको ढोका तोडफोड गरि नगद चोरी गरेको कटेजका संचालक जीवन खड्काले बताए […]
सिन्धुलीको सेल्फी डाडामा बगनबेरी र असारे फुल बृक्षारोपण
सिन्धुली – सिन्धुलीको कमलामाइ नगरपालिका – २ स्थित बिपि राजमार्गमा पर्ने पर्यटकीय स्थल सेल्फी डाडामा आइतबार फुल बृक्षारोपण गरिएको छ । कमलामाइ नगरपालिकाको समन्वयमा पर्यटकिय क्षेत्र सेल्फीडाडामा दुई हजार भन्दा बढी बगनबेरी र असारे जातको फुल बृक्षारोपण गरिएको हो । मोडर्न नर्सरी बनेपा र छिम्केस्वरी नर्सरी पाँचखालले उक्त फुलको बिरुवा सहयोग गरेको कमलामाइ नगरपालिकाका नगरप्रमुख […]