सिन्धुली – मानव तथा राष्ट्रिय विकास समाज (हेण्डस) नेपाल सिन्धुलीले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र सिन्धुलीलाई आईतवार स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना संक्रमितलाई उपचार गराईरहेका जिल्ला अस्पताल तथा स्वास्थ्य केन्द्रहरुको लागी स्वास्थ्य सामाग्री सहयोग गरिएको हेण्डस नेपाल सिन्धुलीका अध्यक्ष बासुदेव अधिकारीले वताए । प्लान ईन्टरनेशनल नेपालको सहयोगमा संचालित वालबालिकाको सपना परियोजनाद्धारा कोरोना संक्रमण […]
प्रदेश ३
ब्लड बैंक र जिल्ला अस्पताललाई नेबि संघ सिन्धुलीद्वारा स्वास्थ्य सामाग्री सहयोग
सिन्धुली – नेपाल बिद्यार्थी संघ सिन्धुलीले आइतबार जिल्ला अस्पताल सिन्धुली र रगत संकलन केन्द्रलाइ स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोभिड -१९ को नया भेरिएन्ट संख्या जिल्लामा दिनानुदिन बढिरहेको अबस्थामा जिल्ला अस्पताल सिन्धुलीमा कार्यरत स्वास्थ्यकर्मीलाई सेवाप्रवाहमा सहज होस र सुरक्षीत रुपमा काम गर्ने बाताबरण सृजना होस भन्ने उदेश्यले स्वास्थ्य सामाग्री सहयोग गरिएको नेबि संघ सिन्धुलीका […]
सम्झौता समयसिमा अगावै ढाक्रेबास-संगमचोक सडक कालोपत्रे
सिन्धुली- कमलामाई नगरपालिका वडा नं. -५ को ढाक्रेबास देखि संगमचोक सम्मको सडक कालोपत्रे गर्ने काम सम्झौता समयसिमा अगावै सम्पन्न भएको छ । पहिलो ठेक्काको काम जेठ १५ गते र दोश्रो ठेक्काको काम असार १५ गतेसम्म सम्पन्न गर्ने सम्झौता भएपनि दुवै ठेक्का समयसिमा अगावै सम्पन्न भएका हुन् । कमलामाई नगरपालिकाको १ करोड ५२ लाख रुपैयाँ बजेटमा […]
सुनकोसीनदिले सिन्धुली ओखलढुंगा जोड्ने निर्माणाधिन पुल बगायो
सिन्धुली – सुनकोसी नदीमा आएको बाढीले नवलपुरमा निर्माणाधीन मोटरेबल पुल बगाएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका– २ नवलपुरघाट र ओखलढुंगाको चम्पादेवी गाउँपालिका– १ पलालु जोड्ने मोटरेबल पुल बिहीबार सुनकोसी नदीमा आएको बाढीले बगाएको हो । करिब २३ करोड लागतमा चुँदी कन्स्ट्रक्सन प्रा.लि. सानेपाले उक्त पुल निर्माणको ठेक्का लिएको थियो । कुल दुई सय १० मिटर लम्बाइको […]
रोग र भोकको साहारा बन्दै मानव रक्षार्थ अभियान
सिन्धुली –कोरोना महामारी (कोभिड–१९) को चपेटामा परेर एकातर्फ अकालमै जीवन गुमाउन बाध्य हुनेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ भने अर्कोतर्फ बिरामीहरुले समेत उपचार नपाउने अवस्था सिर्जना भएको छ । यता दिनभरि ज्याला मजदुरी गरेर विहान बेलुकाको छाक टार्ने गरेका श्रमिक मजदुरहरु भोकले ज्यान गुमाउनु पर्ने अवस्थामा पुगिसकेका छन् । यहाँका अधिकांस जनता कृषिमा निर्भर छन् । […]