सिन्धुली । गैह्रसरकारी संस्था सिड्स नेपाल सिन्धुलीले कोरोना संक्रमितको उपचार तथा संक्रमण रोकथामको लागी शुक्रबार स्वास्थ्य सामाग्री सहयोग गरेको छ । वर्ल्ड नेवर्सको आर्थिक सहयोगमा सिड्स नेपाल सिन्धुलीका अध्यक्ष दिपक घिमिरेले जिल्ला कोभिड संकट व्यवस्थापन समिती सिन्धुली, जिल्ला अस्पताल सिन्धुली, कोभिड अस्पताल सिन्धुली, पत्रकार महासंघ सिन्धुली, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सहयोग स्वरुप […]
प्रदेश ३
प्रशासकिय प्रमुखहरु स्वास्थ्य सामाग्री बितरण र सचेतनामा सक्रिय
सिन्धुली – कोभिड–१९ को सङ्क्रमणबाट बच्न सिन्धुलीका प्रशासकिय प्रमुखहरु गाउँ-गाउँ पुगेर सचेतना तथा स्वास्थ्य सामाग्री बितरणमा सकृय देखिएका छन । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोबिन्द थपलिया र सशस्त्र प्रहरी सिन्धुलीका प्रहरी नायब उपरीक्षक नारायण पौडेल जिल्लाको मरिण र हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष तथा स्थानिय सङ्ग छलफल गर्न पालिकाको कार्यालय […]
कोभिड बिरामिलाई सिड्स नेपालद्वारा अक्सिजन सिलिन्डर सहयोग
सिन्धुली । गैह्रसरकारी संस्था सिड्स नेपाल सिन्धुलीले कोरोना संक्रमितको उपचारको लागी आइतबार अक्सिजन सिलिन्डर सहयोग गरेको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समिती सिन्धुलिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई सिड्स नेपाल सिन्धुलीका अध्यक्ष दिपक घिमिरेले एक समारोहका बिच सिलिन्डर हस्तान्तरण गर्नुभएको हो । कोरोना संक्रमित विरामी जिल्लामा दिनानुदिन बढ्दै गइरहेको र उपचारमा थप […]
आफुले प्रयोग गर्दै आएको गाडी कोरोना संक्रमितको सेवाको लागी
सिन्धुली – सिन्धुलीको घ्याङलेख गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले शुक्रबार आफू चढ्दै आएको गाडीलाई कोरोना संक्रमित बिरामी बोक्न एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने घोषणा गर्नु भएको छ । कोरोना भाइरस संक्रमित तथा अरू बिरामीको उपचारका लागि स्रोत साधनको अभाव बढ्दै गएका बेला घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलन र उपाध्यक्ष दुर्गादेवी सुनुवारले आफु चढ्दै आएको गाडीलाई एम्बुलेन्सका […]
सिन्धुलीमा नो लकडाउन: दुईको मृत्यु १५० बढी संक्रमित, जिल्ला प्रशासन मृत्युु र संक्रमणदर कुर्दै
सिन्धुली – कोभिड संक्रमणको चिन्ता र डर सबै नागरिकलाइ उत्तिकै छ । अकालमा ज्यान गुमाउनु पर्ने हो कि भन्ने डरले गाउँका नागरिक बजार झर्न गाह्रो मान्छन आजभोली । घ्याङ्लेख गाउँपालिका -५ का डम्बर स्याङ्तान कोरोनाकै डरले चार महिना भयो सिन्धुलीमाढी नझरेको । उनी आफैमा प्रेसरको बिरामी हुन । उनी कसैलाई भनेर औषधि गाउँमै मगाउछन र […]