सिँधुली गढी घुमेर हेर्दा सुन्तली मइँकति पो राम्रो दरबारमार्यो नि मायाले मार्यो… २०३६ सालमा कृष्णविक्रम थापाले गाएको यो गीत रेडियो नेपालमा खुब लोकप्रिय थियो । अब सिन्धुलीगढीमा घुमेर हेर्नका लागि ‘कतिमा राम्रो दरबार’ मात्रै होइन एउटा सङ्ग्रहालय पनि थपिएको छ । उक्त गीतमा भनिएको दरबारबाट करिब एक किलोमिटर पर नेपाली सेनाले युद्ध सङ्ग्रहालय बनाएको छ […]
प्रदेश ३
गोलन्जोर निति कार्यक्रम: क्रियाशिल पत्रकारको दुर्घटना बिमा गरिने
सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिकाले सोमबार भाबी नीति तथा कार्यक्रम एक औपचारिक कार्यक्रमका बिच सार्बजनिक गरेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गोलन्जोर गाउँपालिका अध्यक्ष संकरराज बरालले नेपाल पत्रकार महासंघको सिफारिसमा क्रियाशिल पत्रकारहरुको दुर्घटना विमा गरिने बताउनु भयो । अनलाइन रुपमै कर तिर्न मिल्ने गरि डिजिटल सेवाको विस्तार गरिने, “पत्रकार अन्जन राना स्मृति पत्रकारिता […]
कमलामाइ नगरको नीति तथा कार्यक्रम: कृषी पहिलो प्राथमिकतामा
सिन्धुली – कृषि क्षेत्रको ब्यबस्थापन, उत्पादन र त्यसको बजारिकरणलाई पहिलो प्राथमिकतामा राख्दै सिन्धुलीको कमलामाइ नगरपालिकाले आर्थिक वर्ष २०७९–८० को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । “नगर उपप्रमुख संग कृषक भेटघाट” कार्यक्रम संचालन तथा बाली एम्बुलेन्स संचालन कार्यक्रमलाई सुरु गर्दै कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । शुक्रबार भएको […]
“एक घर एक धारा”, सुनकोशी गाउँपालिकाको अभिभारा
असार ९ सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाको आ.ब.२०७९/८० को दोस्रो गाउँसभाको प्रथम अधिवेशन बिहिबार सम्पन्न भएको छ । आर्थिक बर्ष २०७९/८० को दोस्रो गाउँसभाको प्रथम अधिवेशनमा सुनकोसी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । आर्थिक बर्ष २०७९/८० को निति तथा कार्यक्रममा खानेपानी तथा सरसफाइतर्फ “एक घर एक धारा” नीतिलाई प्राथमिकतामा […]
राधिका ‘हत्या प्रयास’: पिडितको आमाद्वारा प्रहरिमा जाहेरी दर्ता
सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका -२ की राधिका कार्कीको हत्या प्रयास मुद्दामा आइतबार जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा राधिकाकी आमा अम्बिका कार्कीले जाहेरी दर्ता गराएकी हुन् । राधिकामाथि हत्या प्रयास भएकोबारे अनुसन्धान गरेर दोषीलाई कारबाहीको माग गरेर उनकी आमाले जाहेरी दिएको धनुषाका प्रहरी नायव उपरीक्ष (डीएसपी) प्रदीप क्षेत्रीले जानकारी दिए । तर, […]








