सिन्धुली- कमलामाई नगरपालिका वडा नं. -५ को ढाक्रेबास देखि संगमचोक सम्मको सडक कालोपत्रे गर्ने काम सम्झौता समयसिमा अगावै सम्पन्न भएको छ । पहिलो ठेक्काको काम जेठ १५ गते र दोश्रो ठेक्काको काम असार १५ गतेसम्म सम्पन्न गर्ने सम्झौता भएपनि दुवै ठेक्का समयसिमा अगावै सम्पन्न भएका हुन् । कमलामाई नगरपालिकाको १ करोड ५२ लाख रुपैयाँ बजेटमा […]
प्रदेश ३
सुनकोसीनदिले सिन्धुली ओखलढुंगा जोड्ने निर्माणाधिन पुल बगायो
सिन्धुली – सुनकोसी नदीमा आएको बाढीले नवलपुरमा निर्माणाधीन मोटरेबल पुल बगाएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका– २ नवलपुरघाट र ओखलढुंगाको चम्पादेवी गाउँपालिका– १ पलालु जोड्ने मोटरेबल पुल बिहीबार सुनकोसी नदीमा आएको बाढीले बगाएको हो । करिब २३ करोड लागतमा चुँदी कन्स्ट्रक्सन प्रा.लि. सानेपाले उक्त पुल निर्माणको ठेक्का लिएको थियो । कुल दुई सय १० मिटर लम्बाइको […]
रोग र भोकको साहारा बन्दै मानव रक्षार्थ अभियान
सिन्धुली –कोरोना महामारी (कोभिड–१९) को चपेटामा परेर एकातर्फ अकालमै जीवन गुमाउन बाध्य हुनेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ भने अर्कोतर्फ बिरामीहरुले समेत उपचार नपाउने अवस्था सिर्जना भएको छ । यता दिनभरि ज्याला मजदुरी गरेर विहान बेलुकाको छाक टार्ने गरेका श्रमिक मजदुरहरु भोकले ज्यान गुमाउनु पर्ने अवस्थामा पुगिसकेका छन् । यहाँका अधिकांस जनता कृषिमा निर्भर छन् । […]
वल्र्ड भिजनद्धारा पौने ११ लाख रुपैँया वरावरको स्वास्थ्य सामाग्री सहयोग
सिन्धुली – जिल्लाको सामाजिक गैह्रसरकारी संस्था सिड्स नेपाल र रिलिफ नेपाल सिन्धुलीले वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारीमा करिव पौने ११ लाख रुपैँया वरावरको स्वास्थ्य सामाग्री जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र सिन्धुलीलाई बुधवार हस्तान्तरण गरेको छ । हाल यो मुलुक दोस्रोे लहरको कोरोना संक्रमणको चपेटामा रहेको परिप्रेक्षमा नेपाल सरकारको कोभिड –१९ प्रतिकार्य कार्यक्रममा थप सहयोग पुगोस […]
प्रतिगामी कदम बिरुद्ध सिन्धुलीका पाँच बिपक्षी दलको गठबन्धन
सिन्धुली – प्रधानमन्त्री ओलीको प्रतिगामी कदमको अन्त्य नभएसम्म अब हुने सबैखाले संघर्षका कार्यक्रममा एकभएर अघि बढ्ने एमालेको खनाल–नेपालसहित सिन्धुलीका विपक्षी गठबन्धनले बुधबार अपिल जारी गरेका छन् । राष्ट्र, जनता, संविधान, विधिको शासन र लोकतन्त्रको रक्षाका लागि प्रधानमन्त्री ओलीको प्रतिगामी कदमको अन्त्य नभएसम्म हुने संघर्षका सबै कार्यक्रममा एक भएर लड्ने गठबन्धनले जारी गरेको अपिलमा उल्लेख छ […]








