Skip to content

ट्रेण्डिङ

  • कमलामाइ नगरपालिका सिन्धुली
  • सिन्धुली
  • राष्ट्रपति
  • काठमाडौ
  • तिनपाटन गाउँपालिका
  • लोक सांस्कृतिक कार्यक्रम
  • जुनार
२१ बैशाख २०७९, बुधबार ०९:३०
Ankapatra

Ankapatra

Online Khabar patrika Ankapatra, Online destination for nepal news, views, reviews, features, blogs and audio video content coverig Nepali politics, society, market, arts, entertainment and sports.

Ankapatra

Ankapatra

Online Khabar patrika Ankapatra, Online destination for nepal news, views, reviews, features, blogs and audio video content coverig Nepali politics, society, market, arts, entertainment and sports.

Ankapatra
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तर्वार्ता
  • अर्थ
  • सिन्धुली
  • खेलकुद
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • सुशासन
  • शिक्षा
  • अन्य
    • साहित्य
    • विचार/ब्लग
    • रोचक
    • पर्यटन
  • होमपेज
  • समाचार
  • अन्तर्वार्ता
  • स,स र स (विशेष स्तम्भ)
  • राजनीति
  • प्रविधि
  • विचार/ब्लग
  • पर्यटन
  • शिक्षा
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • खेलकुद

प्रदेश ३

सिन्धुलीबाट काठमाडौ जादैगरेको बुलेरो दुर्घटना: एक बच्चा सहित ५ जनाको मृत्यु

सिन्धुली – सिन्धुलीबाट काठमाडौतर्फ जादै गरेको बुलेरो बुधबार दिउँसो दुर्घटना हुदा एक बच्चा सहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । विपी राजमार्गस्थित काभ्रेको रोशी गाउँपालिका–११, बढुवेशीमा बोलेरो र मिनीबस ठोक्किदा पाँचजनाको मृत्यु भएको हो । भारतीय पर्यटक बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं जाँदै गरेको बुलेरो ठोक्किँदा एक बालकसहित ५ जनाको मृत्यु भएको हो । […]

२१ बैशाख २०७९, बुधबार ०९:३०

कमलामाइको मेयरमा पोखरेल र उपमेयरमा श्रेष्ठको उम्मेदवारी

सिन्धुली – सिन्धुलीको सदरमुकाम स्थित कमलामाइ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उपेन्द्रकुमार पोखरेल र उपमेयरमा नेकपा (माओवादी केन्द्र) बाट दीर्घराज श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । बाजागाजा सहित एकसाथ मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका उनीहरूले गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । मेयरमा उम्मेदवारी दिएका पोखरेल नेपाली कांग्रेस सिन्धुलीका सभापती समेत हुन् । मेयरमा उम्मेदवारी दिएका […]

१२ बैशाख २०७९, सोमबार १७:०२

काङ्ग्रेसबाट कमलामाइ नगरको मेयरका उम्मेदवार पोखरेल

सिन्धुली – नेपाली का‌ग्रेसले सिन्धुलीकाे कमलामाइ नगरपालिकाकाे मेयरका लागि जिल्ला सभापतिसमेत रहेका उपेन्द्रकुमार पोखरेललाई उम्मेदवार बनाउने भएकाे छ ।  आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा कमलामाई नगरपालिकाको प्रमुख पदमा चुनाबी साझेदार दलको तर्फबाट नेपाली का‌ग्रेस सिन्धुलीका सभापती समेत रहेका पोखरेललाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय भएको हो । चुनाबी तालमेल गर्दा कमलामाई नगरपालिका काङ्ग्रेसको भागमा […]

११ बैशाख २०७९, आईतवार १२:२५

राजमार्ग बन्दकर्ताको बोतल र ढुंगा प्रहारबाट ११ प्रहरी घाइते

सिन्धुली — अवरुद्ध बीपी राजमार्ग खुलाउन प्रहरीले बन्दकर्तालाई लखेट्न खोज्दा भएको दोहोरो झडपले बीपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका २ पिपलभन्ज्याङ तनावग्रस्त बनेको छ । बन्दकर्ता स्थानीयले प्रहार गरेको ढुङ्गा र बोतलले लागेर ११ जना प्रहरी घाइते भएका छन् । उनीहरूको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ३ जनालाई गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । बोलेरोको […]

७ बैशाख २०७९, बुधबार ०९:२१

नगदसहित करिव १७ लाख वरावरको अवैध सामान वरामद

सिन्धुली – जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मंगलबार साझ चेकजाचको क्रममा नगद सहित करिव १७ लाख वरावरको अवैध सामान नियन्त्रणमा लिएको छ । कमलामाई नगरपालिका वडा नं. ४ हिरापानि चेकपोष्टमा खटिएको प्रहरीले नगद १० लाख सहित विल विजक नभएको ७२० प्याकेट अन्दाजी ६ लाख ८४ हजार मुल्य वरावरको रजनिगन्धा वरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी […]

६ बैशाख २०७९, मंगलवार १५:५३

Posts navigation

Previous 1 … 44 45 46 … 73 Next

हाम्रो बारेमा

Ankapatra media group pvt.ltd
सुचना बिभाग दर्ता नम्बर:३४१३-२०७८/७९
प्रबन्ध निर्देशक: पुष्कर थापा
सम्पादक: कुमारी सरिता थापा
कमलामाई नगरपालिका -६ सिन्धुली
ankapatra.com@gmail.com
9851031469
www.ankapatra.com

सम्पर्क

सूचना, लेख र रचनाका लागि :
ankapatra.com@gmail.com

:
sahayatripuskar@gmail.com

विज्ञापनका लागि:
9851031469, 9801031469
कमलामाई नगरपालिका -६ , सिन्धुली



सोसल मिडिया

लिंकहरु

  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अर्थ
  • कर्पोरेट
  • खेलकुद
  • जीवनशैली
  • देश
  • पर्यटन
  • विजनेश
  • शिक्षा
  • समाचार
  • साहित्य
©2025 - सर्वाधिकार सुरक्षित Ankapatra Site by: MeroHosting