सिन्धुली । गैह्रसरकारी संस्था सिड्स नेपाल सिन्धुलीले कोरोना संक्रमितको उपचारको लागी आइतबार अक्सिजन सिलिन्डर सहयोग गरेको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समिती सिन्धुलिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई सिड्स नेपाल सिन्धुलीका अध्यक्ष दिपक घिमिरेले एक समारोहका बिच सिलिन्डर हस्तान्तरण गर्नुभएको हो । कोरोना संक्रमित विरामी जिल्लामा दिनानुदिन बढ्दै गइरहेको र उपचारमा थप […]
प्रदेश ३
आफुले प्रयोग गर्दै आएको गाडी कोरोना संक्रमितको सेवाको लागी
सिन्धुली – सिन्धुलीको घ्याङलेख गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले शुक्रबार आफू चढ्दै आएको गाडीलाई कोरोना संक्रमित बिरामी बोक्न एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने घोषणा गर्नु भएको छ । कोरोना भाइरस संक्रमित तथा अरू बिरामीको उपचारका लागि स्रोत साधनको अभाव बढ्दै गएका बेला घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलन र उपाध्यक्ष दुर्गादेवी सुनुवारले आफु चढ्दै आएको गाडीलाई एम्बुलेन्सका […]
सिन्धुलीमा नो लकडाउन: दुईको मृत्यु १५० बढी संक्रमित, जिल्ला प्रशासन मृत्युु र संक्रमणदर कुर्दै
सिन्धुली – कोभिड संक्रमणको चिन्ता र डर सबै नागरिकलाइ उत्तिकै छ । अकालमा ज्यान गुमाउनु पर्ने हो कि भन्ने डरले गाउँका नागरिक बजार झर्न गाह्रो मान्छन आजभोली । घ्याङ्लेख गाउँपालिका -५ का डम्बर स्याङ्तान कोरोनाकै डरले चार महिना भयो सिन्धुलीमाढी नझरेको । उनी आफैमा प्रेसरको बिरामी हुन । उनी कसैलाई भनेर औषधि गाउँमै मगाउछन र […]
सिन्धुलीमा प्रहरिले बिबाह रोकेपछी दुलही नलिई फर्किए दुलहा
सिन्धुली, बैशाख १७ । सिन्धुलीमा प्रहरीले बाल विवाह रोकेको छ । दुलहीको उमेर नपुग्दै विवाह हुन लागेको जानकारी पाएपछि प्रहरीले विवाह रोकेको हो । उमेर नपुगेकी कमलामाई नगरपालिका–२ चियावारीकी दुलही र मकवानपुर जिल्लाको बकैयाँ गाउपालिका –७ का दुलहा बिच शुक्रवार हुन लागेको विवाह प्रहरीले रोकेको हो । दुलाहाको विवाह गर्ने उमेर पुगे पनि दुलहीको उमेर […]
भुकम्पको ६ बर्ष: सिन्धुलीमा ७४.३ प्रतिशत भौतिक संरचना निर्माण
सिन्धुली – भूकम्पको ६ वर्ष अवधिमा सिन्धुलीमा ७४.३ प्रतिशत भौतिक संरचना पुनर्निर्माण भएको छ । भूकम्पका कारण ढलेका अधिकांश बस्ती, विद्यालय, सरकारी भवन, गुम्बा पुनर्निर्माण भएका छन । भूकम्पको त्रास स्थानीयमा हट्दै गएको छ । सिन्धुलीमा ५३ हजारभन्दा बढी निजी आवासमा क्षति पुगेको थियो । ४ सय ४८ बढी विद्यालय र सरकारी भवन भत्किएका थिए । तीमध्ये […]








