सिन्धुली – नेपाली कांग्रेस जिल्ला कार्य समिति सिन्धुलीको शनिबार बसेको बैठकले आसन्न स्थानिय तहको निर्वाचन लक्षित जिल्ला संसदिय समिती गठन गरेको छ । जिल्लाको निर्वाचित पार्टी सभापतीको नेतृत्वमा १७ सदस्यीय समिती गठन गरिएको पार्टिका सभापती उपेन्द्रकुमार पोखरेलले बताउनुभयो । समितीमा जिल्ला कार्यसमितिका पदाधिकारी उपसभापति दिपक घिमिरे र जगतबहादुर भोलन सचिव इस्वरकुमार बस्नेत र कान्छामान बल […]
प्रदेश ३

सिन्धुलीको ग्वाङ्खोलामा डुबेर एक बालकको मृत्यु
सिन्धुली – पक्की पुल निर्माणको लागी खोलामा खनेको खाल्डोमा पानी जमेर बनेको दहमा डुबेर सनिबार एक बालकको मृत्यु भएको छ । सिन्धुलीको कनपा -४ ढुङ्ग्रेबासबाट धुराबजार जोड्ने पक्की पुल निर्माण स्थलमा पुल निर्माणको लागी बनेको खोलाको दहमा डुबेर फिक्कल गाउँपालिका १ का बर्ष १२ का सृयास भुजेलको घटनास्थलमै मृत्यु भएको हो । मृतक भुजेल सदरमुकाम […]

वडाध्यक्ष बनेर समृद्ध गाउँको आधार निर्माण गर्ने चाहाना छ
सिन्धुली – नेपाली कांग्रेस सिन्धुलीका युवा नेता उत्तरकुमार वाइबाले घ्याङ्लेख गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा आफ्नो उम्मेदवारी रहने बताएका छन । लामो समयदेखि पार्टीको भातृ संघसंगठन र सामाजिक क्षेत्रमा क्रियाशील रहेका वाइबाले आसन्न वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा आकंक्षा व्यक्त गरेका हुन् । तरुण दल सिन्धुलीको कार्यबाहक सभापतीमा […]

मन छोडेर धन कमाउन बिदेशिएकाहरुको कथा “घुम्टी” सार्बजनिक
काठमाडौं – उमा पौडेलद्वारा लिखित पुस्तक घुम्टीको शनिबार बिमोचन गरिएको छ । काठमाडौैंमा आयोजित कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिब एकनारायण अर्याल, सुरक्षित आप्रवास परियोजनाका टिम लिडर सीता घिमिरे, लेखक तथा पत्रकार होम कार्की लगाएतले पुस्तक बिमोचन गर्नुभएको हो । घुम्टी रोजगारीका शिलशिलामा विदेशिएका युवाहरू र उनीहरूको पखाईमा बस्ने परिवारको भावना समेटिएको वास्तविक कथा […]

गठबन्धन: माओबादीको द्वन्दकालिन मुद्दाको प्रश्न काङ्ग्रेसलाई
सिन्धुली – सामान्य खेतीकिसानी गरेर जिबिकोपार्जन गरिरहेको एउटा परिवारको अभिभावकलाई आखै अगाडि शिर एकातिर ज्यान अर्कोतिर हुने गरि हत्या गरेको दृश्य त्यो परिवारको सदस्यले कसरी बिर्षन सक्छ सचीव ज्यु ? माओबादिले गरेका कु-कर्मको बिरुद्ध पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेकाहरुलाइ फेरि उहीँ माओबादीलाई भोट हाल्नुस भनेर हामी कसरी भन्न सक्छौ ? बिपक्षी दलले गरेका […]