काठमाडौं – उमा पौडेलद्वारा लिखित पुस्तक घुम्टीको शनिबार बिमोचन गरिएको छ । काठमाडौैंमा आयोजित कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिब एकनारायण अर्याल, सुरक्षित आप्रवास परियोजनाका टिम लिडर सीता घिमिरे, लेखक तथा पत्रकार होम कार्की लगाएतले पुस्तक बिमोचन गर्नुभएको हो । घुम्टी रोजगारीका शिलशिलामा विदेशिएका युवाहरू र उनीहरूको पखाईमा बस्ने परिवारको भावना समेटिएको वास्तविक कथा […]
प्रदेश ३
गठबन्धन: माओबादीको द्वन्दकालिन मुद्दाको प्रश्न काङ्ग्रेसलाई
सिन्धुली – सामान्य खेतीकिसानी गरेर जिबिकोपार्जन गरिरहेको एउटा परिवारको अभिभावकलाई आखै अगाडि शिर एकातिर ज्यान अर्कोतिर हुने गरि हत्या गरेको दृश्य त्यो परिवारको सदस्यले कसरी बिर्षन सक्छ सचीव ज्यु ? माओबादिले गरेका कु-कर्मको बिरुद्ध पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेकाहरुलाइ फेरि उहीँ माओबादीलाई भोट हाल्नुस भनेर हामी कसरी भन्न सक्छौ ? बिपक्षी दलले गरेका […]
स्थानीय निर्वाचन प्रचारप्रसार समिति गठन गर्न कांग्रेसको निर्देशन
काठमाडौँ – नेपाली कांग्रेसले आसन्न वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि प्रदेश तहदेखि टोल एकाइ समिति स्थानीय निर्वाचन प्रचारप्रसार समिति गठन गर्न भ्रातृ एवं शुभेच्छुक संस्थालाई निर्देशन दिएको छ । कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको बैठकले सम्पूर्ण भ्रातृ तथा शुभेच्छुक संस्थाले स्थानीय निकायको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन प्रचारप्रसार समिति गठन […]
सम्पुर्ण हिसाबसहित गोलन्जोर ५ का वडाध्यक्षबाट मोटरसाइकल फिर्ता
सिन्धुली । गोलञ्जोर गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष बुद्धिबहादुर पाल्पाली खड्काले मंगलवार आफुले जनप्रतिनीधिमा निर्वाचित भएदेखी प्रयोग गर्दै आइरहेको सरकारी सवारीसाधन मोटरसाइकल फिर्ता गर्नुभएको छ । पाल्पाली खड्काले वडाध्यक्षको हैसियतले प्राप्त गरेको सुविधा वापतको मोटरसाइकल मंगलवार फिर्ता गर्नुभएको हो । उहाँले प्रयोग गर्दै आउनुभएको बा. २ ब ८५६५ नम्बरको मोटरसाइकल गाउँपालिका भण्डार शाखाका प्रमुख तिर्थ […]
सिन्धुलीका १०६ भुमीहिनलाई जग्गाधनीपुर्जा बितरण
दुधौली (सिन्धुली), चैत २०। राष्ट्रिय भुमि आयोगले सिन्धुली जिल्लाको दुधौली नगरपालिकाबाट देशमै पहिलो पटक भुमिहिन दलित तथा भुमिहिन सुकुम्बासीलाई जग्गाधनी पुर्जा बितरण सुरु गरेको छ । दुधौली नगरपालिका–९ दोकानडाँडामा आईतबार आयोजित एक कार्यक्रममा भुमि व्यवस्था तथा सहरी विकास मन्त्री शशी श्रेष्ठले १०६ घर परिवार मुसहर परिवारलाई भुमिहिन दलित तथा भुमिहिन सुकुम्बासीलाई जग्गाधनी पुर्जा बितरण गर्नु […]








