सिन्धुली । सिन्धुलीमा निजी आवास पुनर्निर्माणका लागि ९ अर्ब ३८ करोड २८ लाख रुपैयाँ खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन कार्यालयले बताएको छ । यस्तै निजी आवास, विद्यालय, सडक, गुम्बा लगायत संरचना निर्माणका लागि कुल १३ अर्ब ११ करोड ९४ लाख १८ हजार ६५५ रुपैयाँ खर्च भएको कार्यालय प्रमुख सूर्यप्रकाश […]
देश
साबिक रानिचुरिका तीन वडामा विद्युत बिस्तार
सिन्धुली । एशियाली विकास बैंक (एडिबी) को आर्थिक तथा प्राबिधिक सहयोगमा कमलामाइ नगरपालिकाको वडा नम्बर -११ का करिब ४०० घरधुरी विद्युतसेवा बाट लाभान्वित हुने भएका छन । साबिकको रानिचुरी १,२ र ३ वडा अन्तर्गतका भिरगाउँ, खड्कुले र सिरुडाडाका स्थानिय विद्युतसेवा बाट लाभान्वित हुने भएका हुन । एशियाली बिकास बैंकको सहयोगमा गएको ०७६ बैशाखबाट विद्युत सेवा […]
सिन्धुलीका १२ बस्ती स्थानान्तरणको गति सुस्त
सिन्धुली । सिन्धुलीका विभिन्न स्थानमा रहेका १२ बस्तीलाई सार्न विज्ञको टोलीले सुझाव दिए पनि ती जोखिमयुक्त बस्तीहरु अझै स्थानान्तरण भइसकेका छैनन् । गोरखा भूकम्पपछि खानी तथा भूगर्भ विभाग तथा विज्ञहरुको टोलीले सिन्धुलीका १२ बस्ती स्थानान्तरण गर्न सिन्धुलीका विभिन्न स्थानमा रहेका १२ बस्तीलाई सार्न विज्ञको टोलीले सुझाव दिए पनि ती जोखिमयुक्त बस्तीहरु अझै स्थानान्तरण भइसकेका छैनन् […]
अवैध काठ निकासिका लागी झुटो आरोपको मुद्धा
सिन्धुली । महिलालाई अभद्र व्यवहार गरेको झुटो आरोपमा एक व्यक्तिलाई प्रहरिले पक्राउ गरेको छ । मरिण गाँउपालिका –३ मथौली निवासी एकल महिला लुकुमाया श्रेष्ठलाई अभद्र व्यवहार गरेको भनि झुटो आरोप लगाउन लगाई मरिण गाँउपालिका –३ का वडा अध्यक्ष बिमर्ष मोक्तान (प्रख्यात) लगाएतले स्थानिय जितबहादुर मोक्तानलाई जिल्ला प्रहरि कार्यालय सिन्धुलीमा बुझाएका हुन् । अवैध काठ निकासिका […]
संघर्षले सफल भएका दलित अगुवा
उनी स्कुल पढ्ने बेला दलित सहपाठी खोज्थिन् । किनभने कथित उपल्लो जातका सहपाठीसँग उनी बस्न पाउँथिनन् । ‘दमाईकी छोरी’ भनेर हेप्थे । साथीहरुले ल्याएको खाजा छोएको निहुँमा कुटपिट पनि सहन्थिन् । स्थापित सामाजिक अभियन्ता सीता नेपालीलाई अहिले पनि ती दिन सम्झिँदा पीडाबोध हुने गर्छ । भन्छिन्, ‘सायद उतिबेला ती विभेदसँग सम्झौता गरेकी भए म अहिले यो […]