सिन्धुली – चाडपर्वलाई लक्षित गरी सिन्धुली प्रहरीले सुरक्षा सक्रियता र निगरानी बढाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोबिन्दराज काफ्लेका अनुसार सम्भावित जोखिम क्षेत्रको पहिचान गर्दै मातहतका प्रहरी कार्यालयले उच्च निगरानी बढाएको छ । उहाँका अनुसार मुख्यगरी खाद्य वस्तुमा कालोबजारी हुने, अखाद्य वस्तुको बिक्री वितरण गर्ने, मिति सकिएका वस्तुमा नयाँ मिति राखेर […]
देश
मदन-भण्डारी सडक भासिएपछी स्वाराका पाँच घरपरिवार जोखिममा
सिन्धुली – जिल्लाको कमलामाइ नगरपालिका -१ स्वारामा सडकसँगैको जमिन भासिँदा सिङ्गो बस्ती नै जोखिममा परेको छ । अबिरल बर्षाको कारण स्वारा स्थित मदन भण्डारी लोकमार्ग छेउको सडक भासिँदा सडकभन्दा तल रहेको पाँच घर समुदाय जोखिममा परेको हो । गत १४ गते देखीको अविरल वर्षाका कारण अन्दाजी २ फिट सडक भासिंदा र अन्दाजी २० मि. लम्बाई […]
नेपाल तरुण दल सिन्धुलीको आयोजनामा “माइती मिलन कार्यक्रम”
सिन्धुली – सांस्कृतिक पर्व तीजलाई तडक–भडकपूर्ण होइन कि सामाजिक सद्भाव र प्रगतिशील कामका लागि एकताबद्ध हुने अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिइएको छ । नेपाल तरुण दल सिन्धुलीद्वारा आइतबार सिन्धुलीमाढीमा आयोजित ‘तीज विशेष दर खाने तथा माइती मिलन कार्यक्रम’ को अवसरमा सहभागी वक्ताहरूले सामाजिक सद्भाव कायम गर्न सदियाैँ पहिलेदेखि मनाउँदै आएको तीज पर्वलगायत अन्य चाडपर्वलाई पनि […]
धुराबजारमा डेरा गरि बस्ने ७४ बर्षिया मगर मृत फेला
सिन्धुली – सिन्धुलीमाढी स्थित ग्वाङ्खोला किनारमा एक पुरुष सोमबार दिउसो मृत अबस्थामा फेला परेका छन । कमलामाइ नगरपालिका -६ धुराबजारमा डेरा गरि बस्ने बर्ष ७५ का टेकबहादुर मगर मृत अबस्थामा फेला परेको वडा नम्बर -६ का वडाध्यक्ष उज्ज्वल कुमार थापाले अंकपत्रलाई बताए । सौच बस्दा उनको मृत्यु भएको जस्तो घटनाको प्रकृति देखिएको वडाध्यक्ष थापाले जानकारी दिए […]
सुनकोशीमा खसेको हाइलेक्स भेटियो, यात्रु अझै बेपत्ता
सिन्धुली – सुनकोशी नदीमा खसेको गाडी भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लेका अनुसार सुनकोशीमा खसेको गाडी बिहान २ बजे गोताखोरले झिकेको हो । उक्त गाडी अहिले नदी किनारमा राखिएको छ । शनिबार खोटाङको हलेसीबाट भक्तपुर जादै गरेको प्रदेश ३-०१-०२३ च ६३६६ नम्बरको हाइलक्स गाडी सिन्धुलीको गोलान्जोर गाउँपालिका-१ कुडुलेस्थित मध्यपहाडी लोकमार्ग […]