सिन्धुली– सिन्धुलीको दुधौली नगरपालिका १० लखिमा देखि वडा नं. १३ को ठाकुर दमारसम्म जोड्ने निर्माणाधिन कृषि सडकको चर्चा यतिबेला समाचार संस्थाहरुमा भन्दा सामाजिक संजालमा धेरै छ । गत बुधबार आएको अविरल वर्षातले क्षेती पुगेपछि उक्त सडकको बारेमा यतिबेला सामाजिक सञ्जालमा सकारात्मक भन्दा नकारात्मक चर्चा चुलिएको हो । केहि अनलाइनहरुले ठेगेदार कम्पनिले गुणस्तरहिन काम गरेको भन्दै […]
देश
सिन्धुलीमा प्रधानमन्त्री र उपप्रधानमन्त्रीको पुत्ला दहन (भिडियो सहित)
सिन्धुली — प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोको सिन्धुलीमा पुत्ला दहन गरिएको छ । बहुराष्ट्र र बहुराज्य बनाउन मुक्ति आन्दोलन गर्नुपर्ने महतोले दिएको अभिव्यक्ति र कोरोना महामारीको समयमा बढेको महँगी फिर्ता माग गर्दै प्रधानमन्त्री ओलीको कांग्रेसले सुनकोसी गाउँपालिका झाँगाझोली रातमाटामा पुत्ला दहन गरिएको हो । प्रदर्शनकारीले केही समय बीपी राजमार्गमा […]
सोमबार सिन्धुलीमा करेन्ट लागेर एक किशोरीको मृत्यु
जेष्ठ २४- सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ७ बाँसकटेरी निवासी २१ बर्षिया शान्तीमाया थिङको सोमबार जमिनमा चुहावट भएको करेन्ट लागेर मृत्यु भएको छ । घरबाट सदरमुकाम सिन्धुलीमाढी आउदै गर्दा विद्युतको तार चुढिएर जमिनमा खसेको तारबाट करेन्ट लागी थिङको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । बासकटेरी एरियामा आईतबार बेलुका हावाहुरी […]
ब्लड बैंक र जिल्ला अस्पताललाई नेबि संघ सिन्धुलीद्वारा स्वास्थ्य सामाग्री सहयोग
सिन्धुली – नेपाल बिद्यार्थी संघ सिन्धुलीले आइतबार जिल्ला अस्पताल सिन्धुली र रगत संकलन केन्द्रलाइ स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोभिड -१९ को नया भेरिएन्ट संख्या जिल्लामा दिनानुदिन बढिरहेको अबस्थामा जिल्ला अस्पताल सिन्धुलीमा कार्यरत स्वास्थ्यकर्मीलाई सेवाप्रवाहमा सहज होस र सुरक्षीत रुपमा काम गर्ने बाताबरण सृजना होस भन्ने उदेश्यले स्वास्थ्य सामाग्री सहयोग गरिएको नेबि संघ सिन्धुलीका […]
सम्झौता समयसिमा अगावै ढाक्रेबास-संगमचोक सडक कालोपत्रे
सिन्धुली- कमलामाई नगरपालिका वडा नं. -५ को ढाक्रेबास देखि संगमचोक सम्मको सडक कालोपत्रे गर्ने काम सम्झौता समयसिमा अगावै सम्पन्न भएको छ । पहिलो ठेक्काको काम जेठ १५ गते र दोश्रो ठेक्काको काम असार १५ गतेसम्म सम्पन्न गर्ने सम्झौता भएपनि दुवै ठेक्का समयसिमा अगावै सम्पन्न भएका हुन् । कमलामाई नगरपालिकाको १ करोड ५२ लाख रुपैयाँ बजेटमा […]








