सिन्धुली – हाल विद्यमान सार्वजनिक सडक ऐनको प्रावधान अनुसार सडकहरुलाई मूलत: राजमार्ग, सहायक राजमार्ग, जिल्ला मार्ग र शहरी सडक गरी चार भागमा बाँडिएको छ । कानुनले ती सडकहरुको राइट अफ वे अर्थात बीच भागबाट दायाँ र बायाँ कति दुरी खाली रहनुपर्ने भनी तोक्ने अधिकार सरकारलाई दिएको छ । हुन त सबै राजमार्गको एकै किसिमको सीमा […]
देश
लाभग्राही बिबरण तत्काल पठाउन पालिकालाई गृहमन्त्रीको निर्देशन
सिन्धुली – गृहमन्त्री रमेश लेखकले विपद्का कारण प्रभावित बनेका लाभग्राहीहरुको तत्काल लाभग्राही विवरण पठाउन सम्बन्धित पालिकालाई निर्देशन दिनुभएको छ । तत्काल लाभग्राही बिबरण पठाउन निर्देशन गर्दै मन्त्री लेखकले ‘लाभग्राहीको विवरण आएको तीन दिनभित्र तत्काल राहतका लागि रु १५ देखि २० हजार र अस्थायी आवास निर्माणका लागी पहिलो किस्ता स्वरूप २५ हजार दिन्छौ’ उहाले भन्नुभयो, ‘त्यसका […]
बाढी-पहिरो प्रभाबित क्षेत्रको निरिक्षण गर्न मन्त्रीहरुको टोली खुर्कोटमा (तस्बिरहरु)
सिन्धुली – गृहमन्त्री रमेश लेखक, रक्षा मन्त्री मानबिर राई, भौतिक पुर्बाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाल, पुर्वमन्त्री मोहन कुमार बस्नेत, गोकुल बास्कोटा प्रतिनिधि सभा सदस्य लगायतको टोलिले मंगलबार सिन्धुलीको बाढीपहिरो प्रभावित क्षेत्र खुर्कोटमा स्थलगत निरीक्षण गर्नुभएको छ । सुनकोशी नदि र रोशी खोलामा गएको बाढी पहिरोका कारण नदि आसपास धेरै धनजनको क्षति पुर्याएको छ । […]
काठमाडौबाट भोजपुर जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना: दुईको घटनास्थमै मृत्यु
सिन्धुली- काठमाडौबाट भोजपुर आउँदै गरेको यात्रुबाहक बस सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका -५ द्वारखोलामा सोमबार दिउसो दुर्घटना भएको छ । दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने बसमा सवार २३ घाइतेलाई सिन्धुली अस्पतालमा ल्याइएको थियो । दुर्घटनामा परि मृत्यु हुनेमा हतुवागढी गाउँपालिका–१ भोजपुरका २६ वर्षीय बुद्धिमान तामाङको पहचान खुलेको छ भने अर्का मृतकको पहिचान भने […]
सिन्धुलीको खुर्कोटमा सेनाले बनाउन शुरु गर्यो बेलिबृज
सिन्धुली – नेपाली सेनाले सिन्धुली र रामेछाप जोड्ने बेलिबृज पुल निर्माणको काम सुरू गरेको छ । जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्राविधिक सहितको टोलीले बेलिबृज पुल निर्माण गरेको हो । असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी-पहिरोले सिन्धुली र रामेछाप जोड्ने बेलिबृज पुल बगाएको थियो । गोलन्जोर गाउँपालिका-७ खुर्कोट र मन्थली नगरपालिका-६ […]