सिन्धुली : विपि राजमार्ग अन्तर्गतको सूर्यविनायक-धुलिखेल-सिन्धुली-बर्दिबास सडकमा खाल्डाखुल्डी पुर्ने जिम्मा लिएको नव निर्वाण बिल्डर्सलाई सडक विभागले कारबाही गर्ने तयारी गरेको छ । कम्पनीले यो क्षेत्रको सडकमा खाल्डाखुल्डी पुर्ने ठेक्का लिएको थियो । ठेक्का लिएको करिब दुई महिनामा काम सम्पन्न गर्नुपर्ने थियो । तर काम सक्ने मितिको तीन महिना बितिसक्दा पनि काम नगरेपछि विभागले स्पष्टीकरण मागेको […]
देश
पुष पन्ध्र: किरातको उधौलिदेखी मगरको जिबनसाथी रोज्ने पर्व सम्म
१५ पुस, काठमाडौं । आज बुधबार मंसिर पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिन विभिन्न जातजातिका पर्वहरु परेका छन् । आज सुदूरपूर्वका किरातदेखि कर्णाली प्रदेशको विकट क्षेत्रका बासिन्दाले समेत एकैदिन आ-आफ्ना पर्वहरु मनाउँदैछन् । सामान्यतया मंसिर वा पुसको पहिलो सातामा पर्ने धान्य पूर्णिमा यो वर्ष अधिकमासका कारण पुस १५ मा परेको हो । आजकै दिन नेवार समुदायले धान्य […]
प्रतिनिधिसभा विघटनविरुद्ध काङ्ग्रेस सिन्धुलिले कपिलाकोट र दुधौलिमा बिशाल प्रदर्शन गर्ने
सिन्धुली — नेपाली कांग्रेस सिन्धुलीले प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनमा सरिक हुन अपिल गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरिएकोविरुद्ध कांग्रेसले पुस १३ गते सोमबार देशभरको १६५ ओटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गर्ने जनाएको छ । नेपाली काङ्ग्रेस केन्द्रिय कार्यसमितिको निर्णय बमोजिम सिन्धुलिको दुई संघीय निर्वाचन क्षेत्रस्तरीय विरोध प्रदर्शन आयोजना हुने […]
प्रतिनिधिसभा विघटन विरुद्धको प्रदर्शनमा सबैलाई सरिक हुन काङ्ग्रेस सिन्धुलिको अपिल
सिन्धुली — नेपाली कांग्रेस सिन्धुलीले प्रतिनिधिसभा विघटन विरुद्धको प्रदर्शनमा सरिक हुन अपिल गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरिएकोविरुद्ध कांग्रेसले पुस १३ गते सोमबार देशभरको १६५ ओटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गर्ने जनाएको छ । नेपाली काङ्ग्रेस केन्द्रिय कार्यसमितिको निर्णय बमोजिम सिन्धुलिको दुई संघीय निर्वाचन क्षेत्रस्तरीय विरोध प्रदर्शन आयोजना […]
नगरपालिकाको सबै बस्तिमा यसै साल विद्युत पुग्छ – मेयर खत्री
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाका ९० प्रतिशत भूभागमा विद्युतीकरण भएको छ । शनिबार कमलामाई नगरपालिका-८ मा विद्युत पुर्याएसँगै नगरक्षेत्रको ९० प्रतिशत भुभागमा विद्युतीकरणको काम सकिएको नगरप्रमुख खड्ग बहादुर खत्रीले जानकारी दिए । वडा नं. ८ को तीनतले, पाथिपरान, माई खोला, सिद्धडाँडा, ज्यामिरे, बाघछेडा, ठूल्डाँडा हुँदै लाङ्दिमा विद्युत विस्तार गरिएको छ । साढे दुई करोड रुपैयाँ बढी […]