सिन्धुली । एशियाली विकास बैंक (एडिबी) को आर्थिक तथा प्राबिधिक सहयोगमा कमलामाइ नगरपालिकाको वडा नम्बर -११ का करिब ४०० घरधुरी विद्युतसेवा बाट लाभान्वित हुने भएका छन । साबिकको रानिचुरी १,२ र ३ वडा अन्तर्गतका भिरगाउँ, खड्कुले र सिरुडाडाका स्थानिय विद्युतसेवा बाट लाभान्वित हुने भएका हुन । एशियाली बिकास बैंकको सहयोगमा गएको ०७६ बैशाखबाट विद्युत सेवा […]
देश
सिन्धुलीका १२ बस्ती स्थानान्तरणको गति सुस्त
सिन्धुली । सिन्धुलीका विभिन्न स्थानमा रहेका १२ बस्तीलाई सार्न विज्ञको टोलीले सुझाव दिए पनि ती जोखिमयुक्त बस्तीहरु अझै स्थानान्तरण भइसकेका छैनन् । गोरखा भूकम्पपछि खानी तथा भूगर्भ विभाग तथा विज्ञहरुको टोलीले सिन्धुलीका १२ बस्ती स्थानान्तरण गर्न सिन्धुलीका विभिन्न स्थानमा रहेका १२ बस्तीलाई सार्न विज्ञको टोलीले सुझाव दिए पनि ती जोखिमयुक्त बस्तीहरु अझै स्थानान्तरण भइसकेका छैनन् […]
अवैध काठ निकासिका लागी झुटो आरोपको मुद्धा
सिन्धुली । महिलालाई अभद्र व्यवहार गरेको झुटो आरोपमा एक व्यक्तिलाई प्रहरिले पक्राउ गरेको छ । मरिण गाँउपालिका –३ मथौली निवासी एकल महिला लुकुमाया श्रेष्ठलाई अभद्र व्यवहार गरेको भनि झुटो आरोप लगाउन लगाई मरिण गाँउपालिका –३ का वडा अध्यक्ष बिमर्ष मोक्तान (प्रख्यात) लगाएतले स्थानिय जितबहादुर मोक्तानलाई जिल्ला प्रहरि कार्यालय सिन्धुलीमा बुझाएका हुन् । अवैध काठ निकासिका […]
संघर्षले सफल भएका दलित अगुवा
उनी स्कुल पढ्ने बेला दलित सहपाठी खोज्थिन् । किनभने कथित उपल्लो जातका सहपाठीसँग उनी बस्न पाउँथिनन् । ‘दमाईकी छोरी’ भनेर हेप्थे । साथीहरुले ल्याएको खाजा छोएको निहुँमा कुटपिट पनि सहन्थिन् । स्थापित सामाजिक अभियन्ता सीता नेपालीलाई अहिले पनि ती दिन सम्झिँदा पीडाबोध हुने गर्छ । भन्छिन्, ‘सायद उतिबेला ती विभेदसँग सम्झौता गरेकी भए म अहिले यो […]
कोरोनाबाट थप ३ को मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या १०७ पुग्यो
काठमाडौँ — कोरोना संक्रमणबाट थप ३ मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको औपचारिक रुपमा पुष्टि गरेको छ । मृत्यु हुनेमा मोरङ जिल्लाका ६० वर्षीय पुरुष र काठमाडौँकी ५८ वर्षीया महिला र रौटहटका ३२ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।