सिन्धुली – सांस्कृतिक पर्व तीजलाई तडक–भडकपूर्ण होइन कि सामाजिक सद्भाव र प्रगतिशील कामका लागि एकताबद्ध हुने अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिदै नेपाल तरुण दल सिन्धुलीले ‘माइती मिलन’ कार्यक्रम गर्ने भएको छ । सामाजिक सद्भाव कायम गर्न सदियाैँ पहिलेदेखि मनाउँदै आएको तीज पर्व लक्षित ‘माइती मिलन कार्यक्रम’ आउँदो भाद्र ५ गते कमलामाइ नगरपालिका -४ स्थित शिद्धबाबा […]
देश

जननेता बिपी कोइराला : विचार, संघर्ष र प्रेरणाको प्रतीक
आज नेपाली जनताका प्रिय नेता, प्रजातान्त्रिक आन्दोलनका अगुवा, नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिश्वेश्वर प्रसाद (बिपी) कोइराला को ४३औं स्मृति दिवस । यो दिन केवल श्रद्धाञ्जलीको औपचारिकता होइन, उहाँको योगदान, विचार र सपना सम्झेर वर्तमान र भविष्यका लागि मार्गदर्शन लिने अवसर पनि हो । बिपी कोइरालाको जीवन संघर्ष, सिद्धान्त र सेवाको […]

नगर युवा स्वरोजगारको करोडौं लगानी: बालुवामा पानी
सिन्धुली – जिल्लाको कमलामाई नगरपालिकाले स्थानिय युवाहरूलाई स्वरोजगार बनाउने उदेश्य सहित उद्योग तथा व्यवसाय प्रबर्द्धन शाखाको पहलमा आ.व. २०७७/०७८ र २०७८/०७९ मा नगरभित्रका युवाहरुलाई बिनाधितो, बिनाव्याज ऋण प्रवाह गर्ने लक्ष सहित “नगर युवा स्वरोजगार कार्यक्रम” लागू गर्यो । तत्कालिन मेयर खड्ग बहादुर खत्रीले आफ्नो कार्यकालको अन्तिम समयमा आसन्न स्थानिय तहको दोस्रो निर्वाचन – २०७९ लक्षित […]

नगरप्रमुख पोखरेलको लक्ष: ‘उज्यालो कमलामाइ’
सिन्धुली – कमलामाइ नगरपालिकाको ‘उज्यालो कमलामाइ’ अभियानलाई नागरिकहरूले सकारात्मकरूपमा लिएका छन् । बजार तथा नगरपालिकाका मुख्य चोकमा जडान भएका ‘हाइमास्क लाइट’ ले कमलामाइको शान्ति-सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ । रातको समयमा आपराधिक क्रियाकलाप बढ्दै गएपछि नगरपालिकाको उज्यालो कमलामाइ अभियान शान्ति–सुरक्षाका दृष्टिले निकै उपयोगी भएको स्थानीयको भनाइ छ । ‘हिजो र आजको स्थिति हेर्दा हामीले परिवर्तनको महसुस गरेका छौँ । आज नगरपालिकाका […]

दुधौलीमा ईलाका प्रशासन कार्यालय राख्न गृहको अनुमती
सिन्धुली — जिल्लाको भित्री पहाडी भु-भाग भएको दुधौलीमा इलाका प्रशासन कार्यालय स्थापना गरिने भएको छ । स्थानीयको मागअनुसार नै जिल्ला प्रशासन कार्यालयले इलाका प्रशासन कार्यालय खोल्नुपर्ने ठाउँको छनोट गरेर गृह मन्त्रालय पठाएसँगै दुधौली नगरपालिका ४ डकाहामा कार्यालय स्थापना हुने भएको हो । सिन्धुलीका दुर्गम पहाडिय भु-भागबाट दुधौलीका सम्पुर्ण वडा, तिनपाटन गाउँपालिका, कमलामाइ नगरपालिकाका केही वडाका सर्वसाधारण […]