सिन्धुली – जापानको टोकियोमा आयोजना हुने डिफ ओलम्पिक खेलका लागी छनौटमा परेका सिन्धुलीका एकजना खेलाडीलाई कमलामाइ नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । कमलामाई नगरपालिका–६ का धनबहादुर थापा जापानको टोकियोमा आयोजना हुने डिफ ओलम्पिकका लागी छनौटमा परेका थिए । तर खेलका लागी जापान जान, आउन र बस्नका लागी आर्थिक अबस्था कमजोर भएकोले खेलमा सहभागी नहुने […]
देश
त्यसपछी शुरु भयो सिन्धुलीमा आगजनी र तोडफोड
सिन्धुली – मुलुकमा गाँजिदै गएको अनियमितता, भ्रष्टाचार, नातावाद-कृपावाद, सत्तामा बस्नेहरूले गरेको अनियमितता अन्त्यको मागसहित जेन–जीले सुरु गरेको आन्दोलन करिब ४८ घण्टा चल्यो । यसमा हालसम्मको जानकारी अनुसार करिब ३ दर्जन व्यक्तिले ज्यान गुमाए । आन्दोलनको क्रममा ज्यान गुमाउनेमा सिन्धुली पनि पर्यो । जिल्लाका प्रमुख प्रशासनिक केन्द्रहरू ध्वस्त भए । पार्टी कार्यालयहरु खरानी भए । ब्यक्तीका […]
प्रमुख प्रशासकिय नभएको मौकामा धमाधम सिफारिस र हस्ताक्षर
सिन्धुली – जिल्लाको हरिहरपुरगढी गाउँपालिका बेथिति र चरम लापरबाहीको नमुना गाउँपालिका बन्दै गएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबारले मिति २०८२ भदौ २ गतेको निर्णय अनुसार हरिहरपुरगढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा साबिकको गृह मन्त्रालय वा अन्तर्गतको निकायबाट अजम्बर राईलाइ सरुवा गर्यो । प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएपछी राई मिति २०८२ […]
तरण दल सिन्धुलीले तिज लक्षित ‘माइती मिलन’ कार्यक्रम गर्ने
सिन्धुली – सांस्कृतिक पर्व तीजलाई तडक–भडकपूर्ण होइन कि सामाजिक सद्भाव र प्रगतिशील कामका लागि एकताबद्ध हुने अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिदै नेपाल तरुण दल सिन्धुलीले ‘माइती मिलन’ कार्यक्रम गर्ने भएको छ । सामाजिक सद्भाव कायम गर्न सदियाैँ पहिलेदेखि मनाउँदै आएको तीज पर्व लक्षित ‘माइती मिलन कार्यक्रम’ आउँदो भाद्र ५ गते कमलामाइ नगरपालिका -४ स्थित शिद्धबाबा […]
जननेता बिपी कोइराला : विचार, संघर्ष र प्रेरणाको प्रतीक
आज नेपाली जनताका प्रिय नेता, प्रजातान्त्रिक आन्दोलनका अगुवा, नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिश्वेश्वर प्रसाद (बिपी) कोइराला को ४३औं स्मृति दिवस । यो दिन केवल श्रद्धाञ्जलीको औपचारिकता होइन, उहाँको योगदान, विचार र सपना सम्झेर वर्तमान र भविष्यका लागि मार्गदर्शन लिने अवसर पनि हो । बिपी कोइरालाको जीवन संघर्ष, सिद्धान्त र सेवाको […]








