१४ माघ, सिन्धुली । सरकारले पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने उद्देश्यले बालबालिकालाई ह्युमन प्यामिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप नि:शुल्क दिने भएको छ । देशभरका १० देखि १४ वर्षसम्मका बालबालिकालाई ह्युमन प्यामिलोमा भाइरस विरुद्धको खोप दिन लागिएको हो । बालबालिकालाई दिइने (एचपीभी) विरुद्धको खोपबारे सोमबार कमलामाइ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्थानिय तह स्तरिय खोप समन्वय समिती, […]
देश
अबैध काँचो ४१ तोला सुन सहित सिन्धुलीमा एक जना पक्राउ
सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका-९ भिमानमा सोमवार ४१ तोला बढी अबैध काँचो सुन सहित एक जना पक्राउ परेका छन् । भिमान चेकपोष्टमा चेकजाँच गर्नेक्रममा बर्दिवासबाट काठमाण्डौंतर्फ आउँदै गरेको बा ४ ख ५५४० नंम्बरको फोर्स गाडीबाट ४१ दशमलब ३५ तोला काँचो सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । फोर्स गाडीमा सवार पर्सा जिल्लाको […]
कांग्रेसको सयदिने अभियान: तिनपाटन -६ मा अन्तरक्रिया सम्पन्न
सिन्धुली : नेपाली कांग्रेसको सय दिने अभियान अन्तरगत सिन्धुलीको तिनपाटन गाउँपालिका वडा नम्बर -६ मा कार्यक्रम सम्पन्न भएको छ । वडामा अन्तरक्रियासहित बुधबार कार्यक्रम सम्पन्न भएको हो । सयदिने अभियानका संयोजक तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल तरूण दलका केद्रिय सदस्य सुजन थापा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । नेपाली कांग्रेस तिनपाटन गाउँपालिका […]
‘सडक’ बचाउने अभियान: मैले त शुरु गरे तपाइँले नि ?
सिन्धुली – हाल विद्यमान सार्वजनिक सडक ऐनको प्रावधान अनुसार सडकहरुलाई मूलत: राजमार्ग, सहायक राजमार्ग, जिल्ला मार्ग र शहरी सडक गरी चार भागमा बाँडिएको छ । कानुनले ती सडकहरुको राइट अफ वे अर्थात बीच भागबाट दायाँ र बायाँ कति दुरी खाली रहनुपर्ने भनी तोक्ने अधिकार सरकारलाई दिएको छ । हुन त सबै राजमार्गको एकै किसिमको सीमा […]
लाभग्राही बिबरण तत्काल पठाउन पालिकालाई गृहमन्त्रीको निर्देशन
सिन्धुली – गृहमन्त्री रमेश लेखकले विपद्का कारण प्रभावित बनेका लाभग्राहीहरुको तत्काल लाभग्राही विवरण पठाउन सम्बन्धित पालिकालाई निर्देशन दिनुभएको छ । तत्काल लाभग्राही बिबरण पठाउन निर्देशन गर्दै मन्त्री लेखकले ‘लाभग्राहीको विवरण आएको तीन दिनभित्र तत्काल राहतका लागि रु १५ देखि २० हजार र अस्थायी आवास निर्माणका लागी पहिलो किस्ता स्वरूप २५ हजार दिन्छौ’ उहाले भन्नुभयो, ‘त्यसका […]








