सिन्धुली । सुनकोशी गाउँपालिकामा सोमबार स्वतन्त्र नागरिक समाजले गाउँपालिका घेराउ तथा ढुंगामुडा गरेका छन । गाउँपालिकाको वडा नं. २, ४, ५ र ७ का स्थानीय बासिन्दाले स्वतन्त्र नागरिक समाज गठन गर्दै सडक निर्माण कार्य तत्काल सुरु गर्न माग गर्दै गाउँपालिका घेराउ तथा नारावाजी गर्दै प्रदर्शनमा उत्रिएका हुन । नबगठित नागरिक समाजले सिन्धुलीगढी- नागी- मतनवास- बन्दीपुर- […]
देश
३९ हजार गणक र ८ हजार सुपरिवेक्षकका लागि भर्ना खुल्यो
११ माघ, काठमाडौं । सरकारले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्ने भएको छ । करारमा नियुक्त जनशक्तिले नपुगेमा सार्वजनिक विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीलाई लिन सकिने छ । करारमा कर्मचारी भर्नाका लागि केन्द्रीय तथ्यांक विभागले आजै दरखास्त आह्वान गरेको छ । इच्छुक व्यक्तिले ६० दिनभित्र अनलाइन दरखास्त […]
सिन्धुलिको ७९ वडामा कांग्रेसको बिरोध: १ हजार नौ सय सन्तानब्बेले कांग्रेस प्रबेश गरे
सिन्धुली – प्रतिनिधि सभा विघटनविरुद्ध सिन्धुलीका ७९ वटै वडामा नेपाली कांग्रेसले बिहिबार बिरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णय २५ पुसमा ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने, ३ माघमा ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्ने र ८ माघमा स्थानीय तहको ६ हजार ७४३ वटै वडामा विरोध प्रदर्शन तथा सभाको आयोजना […]
दृष्टिबिहिन छात्राबास लदाभिरलाइ साबिकाको कार्पेट सहयोग
सिन्धुली – माबी लदाभिर दृष्टिबिहिन छात्राबास दुधौलिलाई सामुदायिक बिकास कार्यक्रम सिन्धुलिले कार्पेट बितरण गरेको छ । छात्राबासमा बस्ने बिद्यार्थीलाई चिसोका कारण हिडडुल गर्न र कक्षाकोठामा बस्न समस्या भएपछी साबिकाले बिधालयसंग समन्वय गरेर कार्पेट बितरण गरेको हो । सामुदायिक बिकास कार्यक्रमसंग प्लान इन्टरनेशनल नेपालको सहयोगमा संचालित बाल संरक्षण परियोजनाले उक्त कार्पेट बितरण गरिएको साबिकाका अध्यक्ष मिलन […]
विपि राजमार्ग: नव निर्वाण बिल्डर्सलाई सडक बिभागको कारबाही तयारी
सिन्धुली : विपि राजमार्ग अन्तर्गतको सूर्यविनायक-धुलिखेल-सिन्धुली-बर्दिबास सडकमा खाल्डाखुल्डी पुर्ने जिम्मा लिएको नव निर्वाण बिल्डर्सलाई सडक विभागले कारबाही गर्ने तयारी गरेको छ । कम्पनीले यो क्षेत्रको सडकमा खाल्डाखुल्डी पुर्ने ठेक्का लिएको थियो । ठेक्का लिएको करिब दुई महिनामा काम सम्पन्न गर्नुपर्ने थियो । तर काम सक्ने मितिको तीन महिना बितिसक्दा पनि काम नगरेपछि विभागले स्पष्टीकरण मागेको […]








