सिन्धुली – सुनकोसी नदीमा आएको बाढीले नवलपुरमा निर्माणाधीन मोटरेबल पुल बगाएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका– २ नवलपुरघाट र ओखलढुंगाको चम्पादेवी गाउँपालिका– १ पलालु जोड्ने मोटरेबल पुल बिहीबार सुनकोसी नदीमा आएको बाढीले बगाएको हो । करिब २३ करोड लागतमा चुँदी कन्स्ट्रक्सन प्रा.लि. सानेपाले उक्त पुल निर्माणको ठेक्का लिएको थियो । कुल दुई सय १० मिटर लम्बाइको […]
देश
वल्र्ड भिजनद्धारा पौने ११ लाख रुपैँया वरावरको स्वास्थ्य सामाग्री सहयोग
सिन्धुली – जिल्लाको सामाजिक गैह्रसरकारी संस्था सिड्स नेपाल र रिलिफ नेपाल सिन्धुलीले वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारीमा करिव पौने ११ लाख रुपैँया वरावरको स्वास्थ्य सामाग्री जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र सिन्धुलीलाई बुधवार हस्तान्तरण गरेको छ । हाल यो मुलुक दोस्रोे लहरको कोरोना संक्रमणको चपेटामा रहेको परिप्रेक्षमा नेपाल सरकारको कोभिड –१९ प्रतिकार्य कार्यक्रममा थप सहयोग पुगोस […]
सिन्धुलीमा पछिल्लो २४ घण्टामा थप चार कोरोना संक्रमितको मृत्यु
सिन्धुली – सिन्धुलीमा कोभिड संक्रमित थप चार जनाको मृत्यु भएको छ । करिब २४ घण्टा भित्र चार जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । कोभिड अस्पताल सिन्धुलीमा उपचारका क्रममा तीनजना र एक जनाको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । जनस्वास्थ्य प्रमुख जितेन्द्र शाहका अनुसार कोभिड-१९ को संक्रमणपछि श्वासप्रस्वासमा समस्या भएपछि […]
कोभिडविरूद्धको लडाइँमा जुटेका सहयोगी हातहरू
चार जिल्लाभन्दा बढी जिल्लाका सङ्क्रमितको व्यवस्थित रुपमा उपचार गरिरहेको सिन्धुली जिल्लाले चुनौती संगै प्रशंसा बटुलिरहेको छ । कोभिडविरूद्धको लडाइँमा स्थानीय प्रशासन र अस्पताल व्यवस्थापनले मात्रै नभई यहाँका सहयोगी हातहरूले काँधमा काँध थापेका कारण यो सम्भव भएको हो । राजधानी काठमाडौंलगायतका ठूला सहरमा सङ्क्रमितको व्यवस्थित उपचार गर्न हम्मेहम्मे परिरहेको सययमा यहाँको स्थानीय प्रशासन, अस्पताल सञ्चालक र […]
अमेरिकी संस्था अप्टिमिष्ट ईन्टरनेशनलले नेपालमा ‘डिस्ट्रिक्ट’ मान्यता पायो
सकारात्मक सोचको अभिवृद्धि र नागरिक दायित्व बहन गर्न प्रेरित गर्ने उद्देश्यसहित बालबालिका तथा युवा केन्द्रित गैर नाफामूलक संस्था अप्टिमिष्ट ईन्टरनेशनल नेपालले ‘डिस्ट्रिक्ट’ मान्यता पाएको छ। अमेरिकाबाट सन् १९१९ जुन १९ देखि सञ्चालनमा आएको अप्टिमिष्ट इन्टरनेशनल सन् २०१७ मे ३१ देखि नेपालमा पनि सुरू भएको हो। हालसम्म विश्वका विभिन्न ३० वटा देशमा आफ्नो शाखा विस्तार गरिसकेको […]








