Skip to content

ट्रेण्डिङ

  • कमलामाइ नगरपालिका सिन्धुली
  • सिन्धुली
  • राष्ट्रपति
  • काठमाडौ
  • तिनपाटन गाउँपालिका
  • लोक सांस्कृतिक कार्यक्रम
  • जुनार
१० माघ २०८०, बुधबार ०६:५८
Ankapatra

Ankapatra

Online Khabar patrika Ankapatra, Online destination for nepal news, views, reviews, features, blogs and audio video content coverig Nepali politics, society, market, arts, entertainment and sports.

Ankapatra

Ankapatra

Online Khabar patrika Ankapatra, Online destination for nepal news, views, reviews, features, blogs and audio video content coverig Nepali politics, society, market, arts, entertainment and sports.

Ankapatra
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तर्वार्ता
  • अर्थ
  • सिन्धुली
  • खेलकुद
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • सुशासन
  • शिक्षा
  • अन्य
    • साहित्य
    • विचार/ब्लग
    • रोचक
    • पर्यटन
  • होमपेज
  • समाचार
  • अन्तर्वार्ता
  • स,स र स (विशेष स्तम्भ)
  • राजनीति
  • प्रविधि
  • विचार/ब्लग
  • पर्यटन
  • शिक्षा
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • खेलकुद

देश

बम्जनको आश्रमबाट बेपत्ता किशोरिको बुबाको सवारी दुर्घटनामा मृत्यु

सिन्धुली – आफूलाई धर्मगुरुको रुपमा चिनाएर अनुयायीलाई बलात्कार र बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनको आश्रमबाट बेपत्ता मध्येको एक जना पिडितको बुबाको सवारी दुर्घटनामा बुधबार मृत्यु भएको छ । सवारी दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल, सिन्धुलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राजकुमार सिलवालले जानकारी दिए । मदन-भण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको […]

१० माघ २०८०, बुधबार ०६:५८

भदौभित्र नगरभित्रका सुकुम्बासीले जग्गाधनी पुर्जा पाँउछन: पोखरेल

सिन्धुली – कमलामाइ नगरपालिका दलित भुमिहिन, भुमीहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सेवा केन्द्रबाट भएका कार्यप्रगती बारे छलफल तथा प्राप्त निर्देशन बारे समिक्षात्मक छलफल कार्यक्रम बिहिबार सम्पन्न भएको छ । राष्ट्रिय भुमी आयोगका केन्द्रिय अध्यक्ष केशव निरौलाको प्रमुख आतिथ्यता तथा कमलामाइ नगरपलिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत सुर्य प्रसाद दाहाल, भुमी आयोग जिल्ला […]

२६ पुष २०८०, बिहीबार ०५:३१

सिन्धुलीको फिक्कलमा माटोको ढिस्कोमा पुरिएर एक वृद्धको मृत्युु

सिन्धुली – सिन्धुलीको फिक्कल गाउँपालिकामा शनिबार आफ्नै बारीको ढिस्कोमा पुरिएर एक वृद्धको मृत्युु भएको छ । बारीको ढिस्को झरेर पुरिँदा फिक्कल गाउँपालिका–५ रजेगाउँका ७४ वर्षीया मन बहादुर बुढाथोकीको मृत्यु भएको हो । शनिबार बिहान बारीको काल्ला खन्न गएका उनी अबेरसम्म घर नफर्किएपछि आफन्त र गाउँले मिलेर खोज्न जाँदा घरभन्दा एक सय मिटर उत्तर तर्फ आफ्नै बारीमा […]

२२ पुष २०८०, आईतवार १५:४५

नेपालमै सबैभन्दा बढी विद्युतीय चार्जिङ स्टेसन बिपी राजमार्गमा

सिन्धुली । बनेपा–सिन्धुली–बर्दीबास बिपी राजमार्गमा विद्युतीय रिचार्ज स्टेसन बढ्दै गएको छ ।  पूर्वी नेपालको तराईका जिल्लालाई छोटो दुरीमा राजधानी काठमाडौँसँग जोड्ने बिपी राजमार्गमा पछिल्लो समय वातावरण मैत्री विद्युतीय सवारीसाधनको सङ्ख्या बढेसँगै रिचार्ज स्टेसन बढ्दै गएको हो । १६० किलोमिटर लम्बाइको उक्त राजमार्गमा विद्युतीय सवारीसाधन रिचार्ज गर्ने स्टेसन तीन वर्ष अघिसम्म तीन ठाउँमा मात्रै थियो । अहिले झन्डै डेढ दर्जन […]

१८ पुष २०८०, बुधबार ०३:३८

तिनपाटन गाउँसभाको १३ औं अधिबेशन सम्पन्न

सिन्धुली – जिल्लाको तिनपाटन गाउँपालिकाले गाउँसभाको १३ औं अधिबेशन शनिबार सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष कर्णबहादुर मगरको अध्यक्षतामा अधिबेशन सम्पन्न भएको हो । बागमती प्रदेशको गाउँ-नगर जिल्ला सभा संचालन (कार्यबिधी) ऐन २०७५ बमोजिम गाउँ सभाको १३ औं अधिबेशन संचालन गरिएको गाउँसभाका सचिव एबम प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर बस्नेतले जानकारी दिए । अधिबेशन सफलताका […]

१४ पुष २०८०, शनिबार १३:१५

Posts navigation

Previous 1 … 13 14 15 … 57 Next

हाम्रो बारेमा

Ankapatra media group pvt.ltd
सुचना बिभाग दर्ता नम्बर:३४१३-२०७८/७९
प्रबन्ध निर्देशक: पुष्कर थापा
सम्पादक: कुमारी सरिता थापा
कमलामाई नगरपालिका -६ सिन्धुली
ankapatra.com@gmail.com
9851031469
www.ankapatra.com

सम्पर्क

सूचना, लेख र रचनाका लागि :
ankapatra.com@gmail.com

:
sahayatripuskar@gmail.com

विज्ञापनका लागि:
9851031469, 9801031469
कमलामाई नगरपालिका -६ , सिन्धुली



सोसल मिडिया

लिंकहरु

  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अर्थ
  • कर्पोरेट
  • खेलकुद
  • जीवनशैली
  • देश
  • पर्यटन
  • विजनेश
  • शिक्षा
  • समाचार
  • साहित्य
©2025 - सर्वाधिकार सुरक्षित Ankapatra Site by: MeroHosting