सिन्धुली – सिन्धुलीको गोलन्जोर गाँउपालिका वडा नं. ५ मा सयँुक्त गठवन्धनको चुनावी कार्यक्रमलाई विथोल्न खोज्ने नेकपा एमालेको उक्षृङ्खल समुहलाई कारवाही गरि शान्ति सुरक्षा प्रत्याभुती दिलाउन जिल्ला प्रशासन कार्यालयलाई सयुक्त गठवन्धन समुहले आग्रह गरेको छ । चुनावि गठवन्धन दलले सोमवार उक्त गाँउपालिकाको वडा नंं. ५ खनियाखर्कमा सयुक्त चुनावि कार्यक्रम आयोजना गरेको थियो । उक्त चुनावि कार्यक्रम […]
देश
मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस
बैशाख ३० गते स्थानीय तहको चुनावमा एक करोड ७७ लाखा ३३ हजार ७२३ मतदाता छन् । आउँदो वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताले स्थानीय तह चुनावमा मत दिन पाउनेछन् । आयोगले मतदाताको नामावली प्रकाशित गरिसकेको छ । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका र वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएकाले आफ्नो […]
काङ्ग्रेसबाट कमलामाइ नगरको मेयरका उम्मेदवार पोखरेल
सिन्धुली – नेपाली काग्रेसले सिन्धुलीकाे कमलामाइ नगरपालिकाकाे मेयरका लागि जिल्ला सभापतिसमेत रहेका उपेन्द्रकुमार पोखरेललाई उम्मेदवार बनाउने भएकाे छ । आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा कमलामाई नगरपालिकाको प्रमुख पदमा चुनाबी साझेदार दलको तर्फबाट नेपाली काग्रेस सिन्धुलीका सभापती समेत रहेका पोखरेललाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय भएको हो । चुनाबी तालमेल गर्दा कमलामाई नगरपालिका काङ्ग्रेसको भागमा […]
वडाध्यक्ष बनेर समृद्ध गाउँको आधार निर्माण गर्ने चाहाना छ
सिन्धुली – नेपाली कांग्रेस सिन्धुलीका युवा नेता उत्तरकुमार वाइबाले घ्याङ्लेख गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा आफ्नो उम्मेदवारी रहने बताएका छन । लामो समयदेखि पार्टीको भातृ संघसंगठन र सामाजिक क्षेत्रमा क्रियाशील रहेका वाइबाले आसन्न वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा आकंक्षा व्यक्त गरेका हुन् । तरुण दल सिन्धुलीको कार्यबाहक सभापतीमा […]
गठबन्धन: माओबादीको द्वन्दकालिन मुद्दाको प्रश्न काङ्ग्रेसलाई
सिन्धुली – सामान्य खेतीकिसानी गरेर जिबिकोपार्जन गरिरहेको एउटा परिवारको अभिभावकलाई आखै अगाडि शिर एकातिर ज्यान अर्कोतिर हुने गरि हत्या गरेको दृश्य त्यो परिवारको सदस्यले कसरी बिर्षन सक्छ सचीव ज्यु ? माओबादिले गरेका कु-कर्मको बिरुद्ध पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेकाहरुलाइ फेरि उहीँ माओबादीलाई भोट हाल्नुस भनेर हामी कसरी भन्न सक्छौ ? बिपक्षी दलले गरेका […]








