वि.संं १८८६ सालको माघे संक्रान्तीको पर्व पारेर काली कमलामाईलाई मुकुट चढाउनको लागि तत्कालिन नेपालका मुख्तियार भिमसेन थापाकी अर्धाङ्गिनी भक्तकुमारी देवी पौष महिनाको अन्तिम तिर सिन्धुलीगढी आइपुगेकी थिइन ।देशकै शक्तिशाली मुख्तियारको पत्नीको सवारी चलाउने र चाकरी पु¥याउने कार्य युवा बीरनरसिंह कुँवर अर्थात जंगवहादुरको जिम्मेवारी थियो । काठमाण्डौबाट हिँडेको ४ वासपछि पाल्की र पिठिउँ गर्दै कजिनीको वास […]
विचार/ब्लग
गोलन्जोरको स्थानिय सरकार: बास्तबिकता र भ्रम
आवश्यकताले औचित्य पुष्टि गर्न सकेन भने गन्तव्य विहीन हुन्छ । विचारको विपरीत ध्रुवको वीचको एकता लोक कथा जस्तो काल्पनिक र स्वैरकल्पना मै रम्ने हुन्छ । त्यस्को स्वर्णिम परिकल्पनाको गठबन्धन यथार्थमा स्वैरकल्पनामा परिणत भएको छ । पाँच वर्षे सरकार संचालनको जिम्वेवारी सहित नेपाली काङ्ग्रेसको अध्यक्ष र नेकपा माओवादी केन्द्रको उपाध्यक्ष उमेदवार तय गरी रुख र गोलाकार […]
अपाङ्गता भएको ब्यक्तीले दया होइन, अधिकार खोज्छ
अपाङ्गता भएका ब्यक्तिलाई राज्यबाट ब्यबस्था भए बमोजिमको सहुलियतको लागी अझै पनी विभिन्न कठिनाइ र चुनौतीहरु झेलिरहनु परेको छ । राज्यले अपाङ्गता भएका व्यक्तिहरुका लागी यातायातमा आरक्षण सिट र भाडादरमा छुट भनेता पनि व्यवहारिक रुपमा भने अझै कार्यान्वयन हुन सकेको छैन । अझ उल्टै अपाङ्गता भयका ब्यक्तिहरुलाई नै विभिन्न प्रश्नचिन्ह खडा गरिन्छ किन अपाङ्गता भएका मान्छे, […]
गुणस्तरीय दूध उत्पादन संगै उपभाेग
“दुध” भन्नाले स्वस्थ गाई वा भैँसीको थुनबाट दुहेको र स्वाभाविक अवस्थाको स्वच्छ ताजा श्रावलाई सम्झनुपर्छ । “गाईको दूध” भन्नाले ३.५ प्रतिशत दूधको चिल्लो (मिल्क फ्याट) र सो चिल्लो बाहेक दूधको ठोस पदार्थ मिल्क सोलिड नट फ्याट –एसएनएफ) ७.५ प्रतिशत भन्दा घटी नभएको दूध सम्झनु पर्छ । “भैँसीको दूध” भन्नाले ५.० प्रतिशत दूधको चिल्लो (मिल्क फ्याट) […]
समुदायमा ‘माष्टरसाब’ प्रणाली
नेपालको शैक्षिक इतिहास हेर्दा वैदिक शिक्षाबाट प्रारम्भ भएको देखिन्छ । नीति र ज्ञानको उद्गम स्थल नै वैदिक सभ्यतालाई लिइन्छ । ई.पू. १५०० वर्ष पहिला नै वेदव्यासले वेदको रचना गरेको हुन । त्यही वैदिक शिक्षाको जगमा पाश्चात्य शिक्षाको जग दिशाबोध भएको देखिन्छ । इतिहास, प्रचलन, प्रथा र जीवन्त मौलिक सँस्कृति भन्दा भिन्न शिक्षालाई आत्मसाथ गर्दा गैडाले […]