सिन्धुली उद्योग बाणिज्य संघको यहि फागुन २७ गते २५ औं जिल्ला अधिबेशन सम्पन्न हुँदैछ । नेतृत्व चयन प्रक्रियाको लागी निर्बाचन समितिले तालिका सार्बजनिक गरि निर्बाचनको प्रक्रियालाई अघि बढाएको छ । निर्वाचन तालिका अनुसार फाल्गुन १९ गते उमेदवार मनोनयन दर्ताको कार्यतालिका रहेको थियो । जसानुसार २५ पदको नयाँ नेतृत्व चयन हुने प्रक्रियामा छ । सोमबार उम्मेदवारी […]
विचार/ब्लग
माओवादीबाट हाम्रो परिवार मात्रै टुटेन, सपना पनि टुट्यो
हाम्रो मध्यम वर्गीय परिवार हो । मेरो बुबाले रामेछाप गौरीशंकर उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्नुभएको हो । त्यो बिद्यालय त्यस क्षेत्रमा नाम चलेको विद्यालय हो । उहाँ २०३२ सालमा नेपाल विद्यार्थी संघको प्रमुख नेतामध्ये एक हुनुहुन्थ्यो । उहाँमा सानै बेलादेखि प्रजातन्त्र प्रति गहिरो निष्ठा थियो । त्यस समय बुबाले अध्ययन गर्ने विद्यालयको प्रध्यानाध्यापक चाहिं कम्युनिष्ट […]
कसरी प्राप्त गर्ने अपाङ्गता परिचयपत्र ?
अपाङ्गता परिचयपत्र वितरण प्रक्रियाः• सम्वन्धित पालिकाको क्षेत्रभित्र स्थायी रुपमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिले वडा कार्यालयमा अपाङ्गता भएको व्यक्ति स्वयं वा निजका अभिभावक वा संरक्षकले अनुसुची–३ बमोजिमको ढाँचाको परिचय–पत्र प्राप्तिका लागि अनुसुची–४ मा उल्लेखित सबै पुष्ट्याई गर्ने कागजातहरु एक-एक प्रति समावेश गरी निवेदन दिनुपर्नेछ । • निवेदनमा आफ्नो नाम, स्थायी ठेगाना, उमेर, अपाङ्गता खुलेको लिखित […]
किसानको पसिनामा बिचौलियाको रजाइँ
सिन्धुली – गोलन्जोर गाँउपालिका –४ तिनकन्या माझ कुभिण्डेका मोहन ठकुरीले आफ्नो जिवनकालको चौँध/पन्ध्र बर्ष शिक्षण पेशामा आवद्ध भएर व्यक्तित गरेको अनुभव अंकपत्रलाई सुनाए । आफ्नै समुदायका नानिबाबुलाई शिक्षा दिन पाँउदा उनि संगै उनका परिवार, समुदाय तथा बिधार्थी समेत खुशि हुनु स्वभाविक हो । स्थानिय प्रावि माझ कुभिण्डे लगाएत रत्नावती प्राविमा समेत शिक्षण पेशामा आवद्ध मोहन […]
शिक्षा ज्ञान कि सन्देश ?
वैदिक सभ्यतामा शिक्षालाई ज्ञान र चेतनाको उच्चतम् वैभवको विश्वासमा ज्ञान र ब्रह्म ज्ञान नै शक्ति मानिन्थ्यो । ऋषिको कुटीले राजाको सिंहासनबाट झरेर कुटीप्रति श्रृद्धा र समर्पण उच्चतम् रहन्थ्यो । शक्तिको वैभवमा ज्ञान प्राप्त नहुने हुनाले राजाको छोरा ऋषिको आश्रममा गएर ज्ञान र प्रशन्नताबाट शक्ति आर्जन गर्दथे । रामले विश्वमित्र, कृष्णले सान्दिपनी, भरतवंशका पाण्डव, कौरवहरु द्रोणाचार्यले […]








