सिन्धुली – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आउदो पौष २७ गते अधिबेशन हुन बाकी रहेका १६ जिल्लाको अधिबेशनको मिति तोकिए संगै जिल्लामा चुनाबी सरगर्मी बढेको छ । कांग्रेसको महाधिवेशन सकिएपनी बिबिध कारणले जिल्ला अधिबेशन हुन बाकी रहेका जिल्लाको अधिबेशन यहि पौष २७ गते हुने केन्द्रिय समितीले निर्णय गरेपछि बाकी रहेका जिल्लाको चुनाबी माहौल तातिएको […]
विचार/ब्लग
लकडाउन: सामाजिक अपराधमा युवा जनशक्ती
बिश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ को कारण लकडाउन भई पठनपाठन र जागिर केही समय स्थकित भएपछी गाँउ फर्किने अबसर मिलेको थियो । लगभग सात आठ बर्ष पश्चात लामो समय घर र परिबार संगै बस्ने रहर पुरा हुने भएकोले मन हर्षित थियो । सबैजना घर फर्किने भएर होला दिउसो एघार बजेको टिकट मिल्यो । बाटोभरी सुनकोशी नदीको […]
ओलितन्त्रको नालायकिपन
कार्ल मार्क्सले भनेका थिए– दार्शनिक र राजनितिज्ञमा फरक यति मात्रै हुन्छ, दार्शनिकले इतिहासको व्याख्या गर्छन्, राजनीतिज्ञले इतिहासको निर्माण । मुलुक परिवर्तनमा निर्णायक हुने नेताले जब गल्ती गर्छन्, दुष्परिणाम सिंगो देशले भोग्नु पर्दाे रहेछ । संविधानको धारा ७६ को उपधाराहरूमा लेखिएको छ, सर्वोच्च अदालतले फैसलामा भनेको छ– सरकार बनाउने विकल्प रहँदासम्म संसद् भंग गर्न पाइने छैन […]
महिनाको पाँच दिन मलाई शान्तिले बस्न देऊ
त्याे दिन कक्षा कोठामा मलाई शारीरिक रूपमा निक्कै अप्ठेराे महसुस भइरहेकाे थियाे । चिसाे अनुभव गरिरहेकी थिएँ । हल्का पेट पनि दुखिरहेकाे थियाे । महिनावारी भयाे कि भन्ने लाग्याे । तर, म निश्चित थिइनँ । निक्कै अहसज भएपछि शाैचालय गएँ । त्यहाँ पुगेपछि यकिन भयाे, अघिकाे चिसाे । मेराे भित्री कपडा रगतले भिजेकाे रहेछ । प्याड पाइने आशामा म शिक्षक कक्षतिर गएँ । त्यहाँ बसेका शिक्षकहरूसँग प्याड माग्न अप्ठेराे लाग्याे । शिक्षिकाहरू कक्षा पढाउन […]
राजनितिक भ्रम: अराजक प्रधानमन्त्री र बिपक्षी दल
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका प्रावधान र ०७४ को निर्वाचनको जनादेशलाई लत्याउँदै प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेश मागेको दाबी गर्दै आफ्नो बचाउ गरेका छन् । तर, यो प्रस्टीकरणले ओलीमाथि उठेका प्रश्नहरूको उत्तर होइन, थप प्रश्नलाई नै जन्माइदिएको छ । उनको कदमले नेपालको संविधानमा व्यवस्था भएको संसद् विघटन हुने अवस्थासम्बन्धी प्रावधान त ठाडै उल्लंघन गरेको छ […]








