सिन्धुली – जिल्लालाई आइतबार एक औपचारिक कार्यक्रम आयोजना गरि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक तथा जिल्ला खोप समन्वय समितिका संयोजक कारसाङ लामाको अध्यक्षतामा बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जमरकट्टेलको प्रमुख आतिथ्यतामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । खोप समन्वय समितिका संयोजक लामा र प्रमुख […]
समाचार
सिन्धुलीमा बार्षिक २ लाख बढी जुनारका बिरुवा उत्पादन
सिन्धुली – गोलन्जोर गाँउपालिका -५ हिर्दिङ निवासी रमेश थापालाई यतिखेर आनो नर्सरीमा उत्पादन भएको जुनारको बिरुवा बिक्री गर्न भ्याई नभ्याई छ । जुनारको बिरुवा रोप्ने मुख्य सिजन भएकाले बिरुवा बिक्री गर्दै आफ्नो दैनिकी बित्ने गरेको उहाँले सुनाउनु भयो । हरेक बर्ष मनसुन सुरु भएपछि जुनारको बिरुवा बिक्री गर्ने सिजन पनि सुरु हुन्छ, ‘बिगत १० बर्षदेखि […]
महिला सशक्तीकरणका लागि संवाद कार्यक्रम सिन्धुलीमा सम्पन्न
सिन्धुली – महिला सशक्तीकरणका लागि संवाद कार्यक्रम बुधबार सिन्धुलीमाडीमा सम्पन्न भएको छ । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे), सिन्धुलीको सहकार्यमा जिल्ला समन्वय समिति, सिन्धुलीले आयोजना गरेको संवाद कार्यक्रम सम्पन्न भएको हो । जिल्ला समन्वय समिति, सिन्धुलीका प्रमुख कारसाङ लामाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा महिला तथा मानव अधिकारका क्षेत्रमा सक्रिय संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु र महिला तथा […]
हाइ-मास्क-लाइट जडान पछि नगरपालिकाको बसपार्क क्षेत्र झिलिमिली
सिन्धुली – पछिल्ला दिनहरुमा सिन्धुलीको कमलामाइ नगरपालिका स्थित बसपार्क लगायत बजार क्षेत्र राति पनि झलमल्ल हुने गरेका छन् । अहिले दिउँसोभन्दा रातिको दृश्य मनमोहक देखिन्छ । कमलामाइ नगरपालिकाले यस आ.व. २०७९/०८० बाट खर्च हुनेगरी नगरपालिका अगाडि बसपार्क क्षेत्र लगायत आसपास क्षेत्रमा रातको समयमा पनि उज्यालो हुने गरि हाइ मास्क लाइट जडान गरेको छ । उक्त […]
अबकाश प्राप्त १२ स्वास्थ्य स्वयंसेविकालाइ गोलन्जोरद्वारा सम्मान
सिन्धुली – जिल्लाको गोलन्जोर गाउँपालिका स्वास्थ्य शाखाले उमेर हदबन्दीका कारण अवकाश प्राप्त गरेका गोलन्जोर गाउँपालिका भित्रका १२ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाइ सम्मान तथा बिदाइ गरेको छ । शाखाले बिहिबार एक कार्यक्रम आयोजना गरि ६० बर्ष पूरा गरेका स्वास्थ्य स्वसेविकाको भूमिकामा रहेर समाजको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याकंन गर्दै उनिहरुलाइ नगद सहित सम्मान गरेको […]








