सिन्धुली – नेपाल बिद्यार्थी संघको असहमती पछि भोली अर्थात चैत्र ५ गतेको लागी तय भएको स्ववियुको निर्वाचन सिन्धुलीका चार क्याम्पसमा स्थगन गरिएको छ । केहि दिनदेखी नेपाल बिद्यार्थी संघले जिल्लाका सबै क्याम्पसमा एकैपटक निर्वाचन गराउन सम्बन्धित निर्वाचन समिती तथा जिल्ला प्रशासन कार्यालयमा दबाब दिएको थियो । नेबि संघको असहमति र दबाब स्वरुप भोली चैत्र ५ […]
समाचार
सिन्धुली उद्योग बाणिज्य संघमा श्रेष्ठ नेतृत्वको सयुक्त प्यानल बलियो
सिन्धुली – सिन्धुली उद्योग वाणिज्य संघको आगामी फागुन २७ गते हुने १५ औं जिल्ला अधिवेशनका लागि अर्जुन कुमार श्रेष्ठको समूहले आफ्नो चुनावी प्रचारप्रसार तीब्र बनाउँदै घरदैलो अभियान संचालन गरिरहेको छ । श्रेष्ठको सयुक्त समूहले व्यवसायिक समुदायलाई बलियो बनाउन र उनीहरूको हितमा कार्य गर्न महत्वपूर्ण योजनाहरू प्रस्तुत गर्दै केन्द्रीय सत्ता गठवन्धन विपरित नेपाली काँग्रेस र माओवादी […]
बीपी राजमार्गमा गाडी दुर्घटना: चालकको मृत्युु अन्य पाँच घाइते
२५ माघ, सिन्धुली । झापाबाट काठमाडौं जादै गरेको गाडी सिन्धुलीस्थित बीपी राजमार्ग अन्तर्गत सिन्धुलीमाडी-खुर्कोट खण्डमा दुर्घटना भएको छ । बागमती प्रदेश ०१-०३० च ९६४२ नम्बरको ईभी गाडी शुक्रबार बिहान दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी २६ वर्षीय चालक सुशान्त नेपालीको मृत्यु भएको छ । उनको उपचारको क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको हो । त्यस्तै […]








