सिन्धुली – सिन्धुलीमा शरिरमा पेट्रोलियम पदार्थ छर्केर आगो लगाएर आत्मदाह प्रयास गरेकी महिलाको मृत्यु भएको छ । हरिहरपुरगढी -४ महेन्द्रझ्याडी स्थायी घर भइ हाल कमलामाइ नगरपालिका -४ धुराफाटमा बसोबास गर्दै आइरहेकी ३२ बर्षिया सुशिला बम्जनले आइतबार साझ आफ्नै घरमा आत्मदाहको प्रयास गरेकी थिइन । शरिरमा आगो लागेको देखेर आगो निभाउने क्रममा उनका ससुरा दुर्गामान बम्जन […]
समाचार
गोलन्जोरका केशवराज हत्या प्रकरण: ज्वाइकै संलग्न रहेको आशंका
सिन्धुली – ललितपुरमा आफूले चलाइरहेको फार्म हाउस बेचेर सिन्धुलीको गोलन्जोरका केशवराज हायु बुल्गेरिया उड्ने तयारीमा थिए । गोलञ्जोर गाउँपालिका–५ घर भएका हायुले फार्म हाउस रोल्पाको दीपक थापा मगरलाई बेचेका हुन् । तर बुल्गेरियाको तयारी गर्दै गरेका हायु पुस २ मा ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शेरेफाँटमा मृत भेटिए । उनको शव जहाँ भेटियो त्यहीँ फार्म उनले […]
गोलन्जोर -५ निवासी हायुको शव ललितपुरको लुभुमा फेला
ललितपुरको लुभुमा सिन्धुली गोलन्जोर -५ रतनचुरा निवासी एक युवकको शव पानीको इनारमा फालिएको अवस्थामा फेला परेको छ । बलराम हायुका छोरा अन्दाजी २८/२९ बर्षिया केशव हायुको शव इनार नजिकै भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । वैदेशिक रोजगारीमा जाने शिलसिलामा ललितपुरको एक कृषि फार्ममा केशव हायु बस्दै आएका थिए । प्रहरिका अनुसार उनको शव […]
‘Facebook monetize सहकार्य’ ग्रुपको सक्रियता लोभलाग्दो
सिन्धुली — मेटा कम्पनीले नेपालका लागि फेसबुक मोनिटाइजेसन सेवा औपचारिक रूपमा खुलाएसँगै फेसबुकमा ‘कन्टेन्ट रेभिन्यू’ का लागि पछिल्लो समय धेरैले चासो दिएका छन् । यसअघि मेटाले ‘इनभिटेशन बेसिस’ मा सीमित प्रयोगकर्तालाई मात्र कमाई सुविधा उपलब्ध गराउँदै आएको थियो । तर गत अगस्ट ३१ देखि मेटाले ‘इन-स्ट्रीम एड्स’, ‘एड्स अन रील्स’ र ‘प्रफर्मेन्स बोनस’ जस्ता चरणबद्ध रूपमा हटायो […]
सिन्धुलीमा ७ हजार ३९ मतदाता थपिए
मङ्सिर ९ सिन्धुली – प्रतिनिधि सभा सदस्य निर्वाचनको घोषणा भएपछि सुरु भएको मतदाता नामावली दर्ता प्रक्रियामा उत्साह देखिएको छ । जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका अनुसार सिन्धुलीमा थप ७ हजार ३९ मतदाताले नामावली दर्ताका लागि निवेदन दिएका छन् । प्रतिनिधि सभाको कार्यकाल पुरा हुनुअगावै प्रतिनिधि सभा विघटन भई निर्वाचनको मिति घोषणा भएको अवस्थामा निर्वाचनको प्रयोजनका लागि अवधि तोकी […]








