१५ पुस, सिन्धुली । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि बुझाएको बन्द सूचीमा सिन्धुलीबाट नरेन्द्रजंग थापालाई समेटेको छ ।
सिन्धुलीबाट समानुपातिकको बन्द सुचिमा एकजना मात्रै समेटिएका थापा २०७४ सालको प्रतिनिधी सभाको निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसबाट प्रत्यक्ष तर्फका उमेदवार थिए ।
सिन्धुली २ को प्रतिनिधि सभामा माओवादी केन्द्रका हरिबोल गजुरेलसंग थापा पराजित बनेका थिए । गजुरेलले ३० हजार १ सय ७९ मत ल्याएर बिजयी बनेका थिए भने उनका प्रतिष्पर्धी कांग्रेसका नरेन्द्रजंग थापाले १८ हजार १ सय ७२ मत पाएर उपबिजेता बनेका हुन ।
फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । त्यसका लागि कांग्रेसले आन्तरिक सहमति नहुँदा सोमबार निस्सा मात्रै लिएर आज मंगलबार बन्दसूची आयोगमा बुझाएको हो । काँग्रेस आयोगमा सुची बुझाउने अन्तिम दल हो ।
यसपटकको कांग्रेसको समानुपातिक सुचिमा नयाँलाई प्राथमिकता दिइएको छ ।
काँग्रेसका ११० समानुपातिक उम्मेदवारको सूची:
१ भीष्मराज आङ्दम्बे
२ गोपालमान सिंह
३ थलकुमार लिंखा
४ विजय सोम्बाहाम्फे
५ गीता गुरुङ
६ गीताकुमारी सेन्दाङ
७ सविता राई
८ प्रेमिका राना मगर
९ निर्मला गुरुङ
१० गोमाकुमारी भट्टराई
११ सुशीला ढकाल आचार्य
१२ रुक्मिणी देवी कोइराला
१३ रिना उप्रेती
१४ जमिल अख्तर मिया
१५ गोमा के.सी.
१६ डा. प्रमिला गच्छदार
१७ मनुमाया विश्वकर्मा
१८ चन्द्रेश्वर शर्मा खत्वे
१९ नगमा शाहिद
२० चन्दन झा
२१ मनहरि श्रेष्ठ
२२ सत्यनारायण चौधरी
२३ रामसुन्दर महरा
२४ कन्चनाकुमारी पासवान
२५ निनु कर्ण
२६ कविता यादव
२७ सुजाता देवी
२८ परमिला महतो
२९ औरमिला कुमारी यादव
३० मो. अन्सार खाँ
३१ डा. चन्द्रमोहन यादव
३२ महेन्द्र यादव
३३ रामनरेश कुशवाहा
३४ राजेन्द्र जयसवाल
३५ प्रियन्का दास
३६ पवित्रा सुनार
३७ सहजान खातुन
३८. शान्ता कुमारी तामाङ
३९ नियती सिंह
४० ग्याल्जे शेर्पा
४१ पेम्बा छिरिङ तामाङ
४२ सेतेमान तामाङ
४३ महेन्द्र थिङ
४४ विनोद प्रकाश कायस्थ
४५ जगतबहादुर तामाङ
४६ गणेशमान चक्रधर
४७ भीमसेन दास प्रधान
४८. नारायण श्रेष्ठ
४९ डा. गंगालक्ष्मी अवाल
५० रेनुका काउचा
५१ कमला राजभण्डारी
५२ शकुन्तला शर्मा
५३ अर्जुननरसिंह के.सी.
५४ श्रीविनोद भट्टराई
५५ सितादेवी देवकोटा
५६ सीता थपलिया (उर्मिला)
५७ उमा शिवाकोटी
५८. सर्मिला श्रेष्ठ
५० छिरिङ डोल्मा शेर्पा
६० नरेन्द्रजंग थापा
६१ हरिशरण नेपाली
६२ संज्ञा पोखरेल पौडेल
६३ जगतबहादुर बराम
६४ आइबहादुर गुरुङ
६५ रोमी गौचन थकाली
६६ राधा कार्की
६७ माया राना
६८ इन्दिरा खनाल
६९ पार्वती आचार्य
७० संगीता घिमिरे
७१ सिर्जना मल्ल
७२ सुन्दर स्नेही
७३ रामानन्द चौधरी (ललन)
७४ झकबहादुर पुन
७५ पुष्पा श्रेष्ठ
७६ सुनिताकुमारी सुवेदी श्रेष्ठ
७७ तोला राना
७८ डा. चन्द्रमोहन यादव
७९. उषा राउत मिश्र
८० गंगा शाही
८१ कृष्णप्रसाद अधिकारी
८२ विमला गैरे
८३ रिता सिंह ओली
८४ मधु प्रसाद न्यौपाने
८५ मिनराज चौधरी
८६ सन्तप्रसाद चौधरी
८७ प्रतिमा चौधरी
८८ देविका नेपाली
८. ललिता सुनार
९० दुखीराम लोनिया
११ मिश्रीलाल यादव
९२ दिपनारायण वर्मा
९३ अकिल मिया
९४ धुर्बहादुर मल्ल
९५ रोम रोकाय
९६ कालिबहादुर सहकारी
१७ पार्वती कुमारी गिरी
९८ ताराबहादुर लामा
९९. सरस्वती श्रेष्ठ
१०० मानवहादुर नेपाली
१०१ हजारी नेपाली वादी
१०२ करविर सिंह कार्की
१०३ यज्ञनिधि कोइराला
१०४ दिपेन्द्र बहादुर वम
१०५ विद्यादेवी तिमिल्सिना
१०६ रिताकुमारी चौधरी
१०७ प्रसिस महरा
१०८ कल्पना के.सी.
१०९ टेकबहादुर वि.क.
११० हरिना कामी









