सिन्धुली । सिन्धुलिमा बोक्साको आरोप लगाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका—५ हात्तिदमारकी ३० वर्षीया हरिमाया वाइवा, २३ वर्षीय शुकबहादुर वाइवा, ५० वर्षीया फूलमाया वाइवा, २६ वर्षीया रजिनामाया वाइवा, २४ वर्षीय लाल भनिने तासिङ लामा र काभ्रे धुलिखेल नगरपालिका—८ का २२ वर्षीय सुरेन्द्र तामाङ वाइवा छन् । सोही ठाउँ बस्ने लक्ष्मण […]
समाचार
सिन्धुलिको सुनकोशी नदिमा डुबेर बालक बेपत्ता
सिन्धुली । सुनकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालक सोमबार बेपत्ता भएका छन । गोलन्जोर गाउँपालिका- २ बितिजोर कुखुरेटारका राम बहादुर माझीको १२ बर्षीय छोरा माधब माझी घर नजिकैको सुनकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका गोलन्जोर गाउँपालिका प्रवक्ता दौलत कार्कीले जानकारी दिए । बालकलाई पौडी खेल्दै गर्दा अपराह्न साँढे ४ बजे अचानक घुमानेले तानी […]
३ करोड ३६ लाख लागतमा सिन्धुलिमा आइसोलेशन अस्पताल बन्दै
सिन्धुली । पछिल्लो दुइ सातादेखि (कोभिड–१९) को संक्रमण बढेसँगै आइसोलेसन वेड अभाव हुन थालेपछी सिन्धुलिमा ५० वेडको आइसोलेसन अस्पताल निर्माण कार्य सुरु गरिएको छ । जिल्लाको कमलामाई नगरपालिका -६ स्थित शिबनगरमा ३ करोड ३६ लाख रुपैयाँको लागतमा आइसोलेसन अस्पतालको निर्माण कार्य शुरु गरिएको हो । बागमती प्रदेशका सांसद तथा नेकपा सिन्धुलीका अध्यक्ष राजन दाहालको सक्रियता तथा […]
सिन्धुलिमा कोरोना संक्रमितको संख्या ४३ पुग्यो
सिन्धुली – शुक्रबार एकैदिन नौ जना संक्रमित थपिएसङ्गै सिन्धुलिमा कोरोना सङ्क्रमितको संख्या ४३ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले २४५ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षणको लागी हेटौडा पठाएको मध्ये आठ जना र सुनकोसी गाँउपालिकाले ४७ जनाको स्वाब संकलन गरि धुलिखेल पठाएको मध्ये एक जना गरी ९ जनाको पिसिआर पोजेटिभ आएको सिन्धुलि अस्पतालले जनाएको […]








