सिन्धुली – सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । काठमाडौंबाट जनकपुर जाँदै गरेको बा ३ ख ८४४५ नम्बरको हायस माइक्रोबस विहीबार साँझ सुनकोशी गाउँपालिका ६ कानढुंग्री भन्ने स्थानमा दुर्घटना हुँदा धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर १० का ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको हो । गुप्ताको […]
समाचार
सिन्धुलीमा झण्डै ४० हजारलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै
सिन्धुली – भोलीबाट राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम शुरु हुँदैछ । यस कार्यक्रम अन्तर्गत पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ । भिटामिन ‘ए’ ६ महीनादेखि माथि उमेर समुहकालाई खुवाइन्छ भने जुकाको औषधि एक वर्षदेखि पाँच वर्षमुनिकालाई खुवाउने गरिन्छ । जनस्वास्थ्य कार्यालय सिन्धुलीले कार्तिक २ र ३ गते आफ्ना बच्चाहरुलाई नजिकैको स्वास्थ्य संस्था […]
कुसेश्वर मन्दिरमा रहेका २५ बटुक र तीन पुजारी रोशि बाडीमा फसे
सिन्धुली – राेशी खाेलाको भँगालाे बस्ती पसेपछि सिन्धुलीको सुनकाेशी गाउँपालिका– १ स्थित कुसेश्वर मन्दिरमा रहेका २५ जना बटुक र ३ जना पुजारी फसेका छन् । मन्दिरलाई चारैतिरबाट पानीले घेरेको छ । वडाध्यक्ष रामकुमार श्रेष्ठले मन्दिरमा २५/२६ जना बटुक र तीन जना पुजारी रहेका र उनीहरूलाई उद्धारको प्रयास भइरहेको जानकारी दिए । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद […]
सवारि साधनमा ‘रिफ्लेक्टिभ स्टिकर’ टास गर्ने कार्य सिन्धुलीमा शुरु
सिन्धुली – चाढबाड नजिकिए संगै हुने सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सवारी साधनमा ‘रिफ्लेक्टिभ स्टिकर’ टाँस गर्ने कार्य बिहिबारबाट शुरु गरेको छ । नजिकिदै गरेको महान पर्बहरुमा यहाँका बिपि राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदन भण्डारि राजमार्ग लगायत अन्य शाखा सडकहरुमा यातायातको चाप बढ्ने र सवारी दुर्घटना हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सवारी […]
बिद्यार्थीबाट १२ लाख उठाइ बिएसएस ईन्स्टिच्युटका संचालक फरार
सिन्धुली – जिल्लाको कमलामाइ नगरपालिका -६ माढिबजारमा संचालित एक कम्प्युटर ईन्स्टिच्युटका संचालक करिब १५० जना बिद्यार्थीबाट मोटो रकम उठाइ फरार भएका छन । कम्प्युटर तथा भाषा सिकाइको लागी भन्दै प्रति बिद्यार्थीबाट ५५०० देखि ८ हजार रुपैयाँसम्म लिएर ईन्स्टिच्युटका संचालक फरार बनेको उक्त ईन्स्टिच्युटमा अध्यनरत बिद्यार्थीले ‘अंकपत्र’लाई जानकारि दिए । माढिबजारको स्टलबजारमा संचालित बिएसएस कम्प्युटर लर्निङ्ग […]








